काठमाडाैैं । कोही संगीतका पारखी होलान् त कोही गीतका, सबैको मन बुझाउने लक्ष्य लिएर सुन्दर संगीत र गीत रचना समेट्दै वास्तविक गुणयुक्त स्वर भएका उमङ्ग जङ्ग पराक्रम शाह को 'तिम्रै जिन्दगी' गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ।
मनोवैज्ञानिक ढङ्गले रचना गरिएको यस गीतमा जीवनको सुन्दरतालाई वर्णन गर्दै यसलाई राम्रो नराम्रो कसरी लिने भन्ने निर्णय चाहिँ जीवन जिउने व्यक्तिकै हुन्छ भन्ने आशय प्रस्तुत गर्न खोजिएको छ। भिडियोको निर्माण भने लागूऔषध दुर्वेसिनीमा फसेका व्यक्तिहरूमा समेत चेतना वृद्धि गराउने प्रकारको गरिएको छ। रक संगीतको अवस्था खस्कदै गएको बेलामा लामो समयदेखि संगीतको अभ्यास तथा प्रशिक्षण गर्दै आएका शाहको गीतले नयाँ आयाम थपिदिने आशा गरिएको छ ।
म्युजिक भिडियोको डिरेक्सन नेपाली रक संगीत क्षेत्रमा प्रख्यात दिपेश सिंहले गरेका हुन् भने यस गीतमा गितार तथा अन्य बाद्यवादन को रचना तथा एरेन्ज समेत उनैले गरेका हुन् ।
म्युजिक भिडियोमा मुख्य रोल प्रतिभावान कलाकार असीम रानाभाटले निर्वाह गरेका छन् भने लक्ष्मी परियार, सागर बाबु, सोभन शर्मा, अनुप दर्शनधारी लगायतका कलाकारहरू अन्य भूमिकामा रहेका छन् ।म्युजिक भिडियोमा असिमले दुर्वेसनीमा फसेका महिलाको भूमिका निर्वाह गरेका छन्।
म्युजिक भिडियोको छायाङ्कन बालकुमार मगरले गरेका हुन् ।जनचेतनामूलक समेत रहेको यस म्युजिक भिडियोको निर्माता भगवती भट्टराई रहेका छन्।माघ १७ गते यस अफिसियल म्युजिक भिडियो हाइलाइट्स नेपाल युट्युब च्यानलमा रिलिज गरिएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १९:०३
एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर वितरण
चैत्र ३ गते, २०८२ - १९:०१
जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले बालेन्द्र साह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा समर्थन तथा शुभकामना व्यक्त गरेपछि मधेसकेन्द्रित दलभित्रै ...
चैत्र ३ गते, २०८२ - १८:५३
कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भा...
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...
चैत्र १ गते, २०८२ - २०:३४
विराटनगर । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...
चैत्र १ गते, २०८२ - १९:४७
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...


प्रतिकृया लेख्नुहोस्: