Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

नेपाल प्रहरीका ७५ इन्स्पेक्टर डिएसपी बढुवामा सिफारिस

खबरडबली संवाददाता

काठमाडौं । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डिएसपी) बढुवा सिफारिस गरिएको छ।

प्रहरी प्रधान कार्यालय बढुवा सिफारिस समिति सचिवालयले शुक्रबार राति डिएसपी बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिस अनुसार पहिलो नम्बरमा सुरेन्द्रप्रसाद जोशी परेका छन्। यस्तै, दोस्रो नम्बरमा मिलन बस्नेत, तेस्रोमा राजकुमार सिंह, चौथोमा राजन रायमाझी र पाँचौंमा शंकरप्रसाद आचार्य बढुवा सिफारिस सूचीमा परेका छन्।

यसैगरी, अन्य बढुवा सिफारिसमा परेकाहरूमा वीरदत्त पन्त, विष्णुप्रदीप बस्याल, चन्द्रकुमार सिंह, अनिलराज गिरी, योगराज खतिवडा, प्रताप पौडेल, बोधराज रेग्मी, बुद्धिसागर पुरी, दिवशबहादुर जिसी, प्रवीण कार्की, हिमा थोकर, पविन्द्रबहादुर बम्म, लोकेन्द्रसिंह गुरु, शिला थापा, कृष्णप्रसाद विष्ट, शैलेन्द्रकुमार भट्ट छन्।

यस्तै, लोकबहादुर जिसी, सन्तोष श्रेष्ण, गोपीकृष्ण सुवेदी, चक्रबहादुर डम्बरपाल, वसन्त पाण्डे, राजीव श्रेष्ण, यमलाल बन्जाडे, जनक पुरी, भीमबहादुर खड्का, हरिबहादुर बिसी, गणेश सापकोटा, टेकबहादुर जोरा, गणेशचन्द्र कोइराला, सरोज राई, भाष्कर खतिवडा, दीपक पातली, पुष्कर बोगटी, राजेन्द्रकुमार उपाध्याय, डम्बरबहादुर पुरी, रमेशदत्त अवस्थी बढुवा सूचीमा परेका छन्।

यस्तै, खुमान्द पाण्डे, गंगाबहादुर सारु, केशवराज ज्ञवाली, गोविन्द रावत, विक्रम लामा, नरेशराज मल्ल, आशिष अधिकारी, दीपक सुवेदी, पदमराज थापा, नवराज न्यौपाने, शैलेश न्यौपाने, हरिबहादुर बस्नेत, हिमबहादुर खत्री, इन्द्रजित इटनी, सुवास भट्टराई, शंकर खड्का, राजु खत्री, हेमराज घिमिरे, देवेन्द्रबहादुर शाह, केदारमान दोङ, गुरुप्रसाद तिम्सिना बढुवा सिफारिस भएका छन्।

यस्तै, सुरेश गौतम, सुरजबहादुर खड्का, चन्द्रभुषण यादव, देवेन्द्रकुमार मल्ल, टेकेन्द्र शर्मा पौडेल, मोहनजंग बुढथापा, हस्तबहादुर सुनार, मदन थापा, हिरासिंह महरा, प्रशन्नराज चौधरी र मधु नेपाल रहेका छन्।

बढुवा सिफारिसमा चित्त नबुझाउनेले सिफारिस समितिमा एक साताभित्र उजुरी दिनसक्ने नियम छ ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending