Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

गुट छाडेर आगामी निर्वाचनका लागि एकढिक्का भएर अघि बढ्न महामन्त्री शर्माको निर्देशन

खबरडबली संवाददाता

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले पार्टीभित्र कुनै पनि विवाद र असमझदारी नराखी एकढिक्का भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन्। 

नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिको निर्माणाधिन भवनको अवलोकनका क्रममा कार्यकर्तासँगको अन्तरक्रियामा उनले कांग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने भएकाले सोहीअनुसार पार्टी निर्माणमा लाग्न निर्देशन दिएका हुन् । 

भक्तपुरमा पार्टीले गरेका गतिविधिबारे जानकारी दिएका थिए। पार्टी कुनै पनि गुट र उपगुटमा नभई एक भएर आगामी निर्वाचनमा लाग्नुपर्नेमा जोड दिए। 

महामन्त्री शर्मालाई कांग्रेस भक्तपुर जिल्ला सभापति एवं सासद दुर्लभ थापाले नयाँ भवन निर्माणको अवस्थाबारे जानकारी गराएका थिए। भने पार्टीको भातृ सङ्गठन एवं तिनीहरुको अवस्थाबारेमा जानकारी गराएका थिए। 

कार्यक्रममा भक्तपुरस्थित क्याम्पसमा नेविसङ्घको सङ्गठन र आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको तयारीबारे पनि समेत छलफल भएको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending