काठमाडौं । संयुक्त अरब इमिरेट्स(यूएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानले नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई प्रजातन्त्र दिवसको अवसरमा बधाई सन्देश पठाएको छन ।
त्यसैगरी, यूएईका उपराष्ट्रपति, प्रधानमन्त्री तथा दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मक्तुम र उपराष्ट्रपति, उपप्रधानमन्त्री तथा राष्ट्रपति कार्यालयका अध्यक्ष शेख मन्सुर बिन जायद अल नाहयानले पनि राष्ट्रपति पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गरेको छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८१ - १७:०९
काठमाडौं । तीन दलको शिर्ष नेताको बैठक अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन् । संक्रमणकालिन न्यायका बिषयम...
चैत्र ११ गते, २०८१ - १७:०२
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक रहेको बताएको छन । सोम...
चैत्र ११ गते, २०८१ - १६:४९
सुनसरी । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ । यस वर्षको एसइई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’ प्रय...
चैत्र ११ गते, २०८१ - १६:३९
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा महिला नेतृत्व अझै पनि चुनौतीपूर्ण रहेको बताएको छन । आज खानेपानी तथा ...
चैत्र ११ गते, २०८१ - १६:२७
वासिंगटन डिसी। टाइगर वुड्सले सामाजिक सञ्जालमा भेनेसा ट्रम्पसँगको सम्बन्धको पुष्टि गरेका छन् टाइगर वुड्स, जो आफ्नो पुस्ताको सबैभन्दा ठूलो गोल्फर हुन...
चैत्र ११ गते, २०८१ - १६:१४
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र इन्डिोनेसियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रक्रिया अघि बढाएको बत...
चैत्र ११ गते, २०८१ - १६:०५
काठमाडौं । एमाले पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस चौतारीको दसौं महाधिवेशन विराटनगरमा चलिरहेको छ। आइतबारबाट सुरू एमाले पत्रकारहरूको महाधिवेशनले न...
चैत्र ११ गते, २०८१ - १५:५३
काठमाडौं । अघिल्ला ६ कारोबार दिन लगातार घटेको सेयर बजार सोमबार बढेको छ । फागुन १९ गतेबाट ओरालोमा देखिएको बजार २८ गते एक दिन बढेको थियो । बजारको परि...
चैत्र ११ गते, २०८१ - १५:४३
काठमाडौं। काठमाडौं उपत्यका बाहिरको सबैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पस स्ववियु निर्वाचनमा नेकपा एमाले अखिलको अग्रता कायमै छ। जारी मत गणनाम...
चैत्र ११ गते, २०८१ - १४:५४
काठमाडौं । काठमाडौं महानगरपालिका र गुठी संस्थानको समन्वयमा काठमाडौंको कालोपुलमा गुठी संस्थान मातहतका जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाइएको...
प्रतिकृया लेख्नुहोस्: