काठमाडौं । स्पेनको एल मार्को र पोर्चुगलको भार्जिया ग्रान्डे गाउँलाई जोड्ने एल मार्को पुल विश्वकै सबैभन्दा छोटो अन्तर्राष्ट्रिय पुल हो ।
जम्मा ६ मिटर (१९ फिट) लम्बाई र १.४५ मिटर चौडाइ भएको यो काठे पुल तर्दा पश्चिम युरोपको एक ग्रामीण इलाकाको एउटा सानो खोलामात्रै तरिएको हुँदैन, तपाईं एक देशबाट अर्को देशमा पुगिसक्नु भएको हुनेछ ।
यतिमात्र कहाँ हो र ? यो पुल तर्दा प्रामाणिक समय नै फरक हुन्छ । किनकि युरोपले केन्द्रीय युरोपेली समयलाई प्रमाणिक समय मान्दछ भने पोर्चुगलले ग्रिनविच मिन टाइमलाई प्रामाणिक समय मान्दछ । त्यसैले टाइम ट्राभलका लागि यो पुल तर्नु नै संसारकै सबैभन्दा सजिलो बाटो हो ।
विगतमा स्पेन र पोर्चुगलबीचको तस्करीको अनौपचारिक मार्गको रुपमा रहेको यो पुल हाल सामुदायिक लगानीको संरचनाको रुपमा स्थापित भैसकेको छ र सन् २००८ मा हालको यो पुल बनेको हो ।
सेन्जेन सम्झौताले यी दुई युरोपेली मुलुकबीचको आवागमनलाई स्वतन्त्र र सहज बनाइदिएकोले अहिले यहाँबाट तस्करी आवश्यक पर्दैन ।
यो काठे पुलबाट पैदल तथा दुईपांग्रे सबारी साधन मात्रै वारपार हुन सक्छन् । यो पुल तर्नेमा केवल स्थानीय गाउँलेहरु मात्र छैनन्, यो अन्तर्राष्ट्रिय पर्यटकको समेत आकर्षणको केन्द्र बनेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: