काठमाडौँ । विश्व कविता दिवसका अवसरमा शुक्रबार आयोजित राष्ट्रव्यापी कविता महोत्सव सम्पन्न भएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपतिको प्रमुख आतिथ्यमा भएको महोत्सवमा कविता प्रतियोगिता पनि भएको थियो ।
साहित्य सदन नेपालले आयोजना गरेको प्रतियोगितामा नुवाकोटकी एलिसा एकलास प्रथम, भक्तपुरका भीष्मराज काफ्ले द्वितीय, पर्वतका तारानाथ पराजुली, उदयपुरका जीवन आरोही र मोरङका सोमनाथ दाहाल तृतीय हुनुभएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नोई क्रमशः ३० हजार, २० हजार र तृतीय १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
प्रतिष्ठानका अर्का पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती, साहित्यकार निनु चापागाईं, आयोजक समितिका अध्यक्ष प्रा। डा। हेमनाथ पौडेलले प्रत्येक वर्ष विश्व कविता दिवसका अवसरमा यस्ता कार्यक्रम आयोजना हुनु साहित्यानुरागीका निम्ति हर्षको विषय भएको बताए । कार्यक्रममा पाँच जना पुरस्कृतसहित २२ जना अतिथि कविहरूले कविता प्रस्तुत गरेको थिए ।
अतिथि कविहरूमा सविता बराल, मातृका पोखरेल, राजेन्द्रप्रसाद अधिकारी, बलराम तिमल्सिना, ईश्वरचन्द्र ज्ञवाली, भुवनहरि सिग्देल, कल्पना भट्टराई, डिल्लीप्रसाद ‘मूलतिहुन’, अमर गिरी, भैरवी भूगोल, रेजिना आपगाईं, बाजुराम पौडेल, अर्जुन पराजुली, विन्दु शर्मा, प्रज्ज्वल अधिकारी, रजनी ढकाल, हीरामणि दुःखी, जगदीशचन्द्र भण्डारी, गौरी देवकोटा, लक्ष्मण गाम्नागे, रामचन्द्र दाहाल, निर्मलरमण पराजुलीलगायत थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ५ गते, २०८२ - १६:४७
काठमाडौँ। प्रतिनिधिसभाले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ र ‘पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित स...
भाद्र ५ गते, २०८२ - १६:३६
मस्को। अमेरिकाले भारतमा ५० प्रतिशत कर लगाएको परिस्थितिमा भारतीय विदेशमन्त्री एस जयशङ्करले रूसी कम्पनीलाई आफ्ना भारतीय साझेदारसँग अझ गहनरूपमा संलग्न हु...
भाद्र ५ गते, २०८२ - १६:०९
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आगामी मसिंर १ देखि २७ गतेसम्म आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक व...
भाद्र ५ गते, २०८२ - १६:००
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन आदेश दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । जनता समाजवादी पार्टी,...
भाद्र ५ गते, २०८२ - १५:४७
काठमाडौं । संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बिहीबार बसेको बैठकले उक्...
भाद्र ५ गते, २०८२ - १५:४७
काठमाडौं । संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बिहीबार बसेको बैठकले उक्...
भाद्र ५ गते, २०८२ - १५:२८
प्रचण्डजीले रवीलाई पहिले सिस्नुपानी हान्नुभयो, अहिले आफैं मालिस लाउँदै हुनुहुन्छ
भाद्र ५ गते, २०८२ - १५:१७
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले नेपाली भूमिको विषयमा उच्चस्तरीय कूटनी...
भाद्र ५ गते, २०८२ - १५:०७
काठमाडौं। नेकपा एमालेमा पुन: फर्केर राजनीतिमा प्रवेश गर्न लागेकी पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो सम्पर्क कार्यालय आइपुगेकी छिन् । थापागाउ...
भाद्र ५ गते, २०८२ - १४:५९
दार्चुला । दार्चुलामा जिप दुर्घटनामा परी गर्भवतीको मृत्यु भएको छ, भने अन्य नौ जना यात्रु घाइते भएका छन् । बिहिबार बिहान जिल्लाको नौगाड गाउँपालिकाको...
प्रतिकृया लेख्नुहोस्: