काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमको अध्यक्ष र महानिर्देशक नियुक्तिमा भएको लेनदेनको विषयमा छानबिनका समिति बनाउन माग गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभा अन्तरगर्तको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिमा बोल्दै नले नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले सार्वजनिक लेखा समितिमा पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्रीले भ्रष्ट्राचार भएको स्वीकार गरेकाले छानबिन गर्न समिति बनाउनुपर्ने बताए।
सांसद खनालले सो कुरा पूर्व प्रधानमन्त्री झलनाथ खनालले समेत स्वीकार गरेको उल्लेख्य गरे। उनले अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको क्षेत्राधिकार भित्रको विषय अर्को समितिमा छलफल हुने तर यो समितिमा नभएको गुनासो गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८१ - १६:५७
वासिङ्टन । संयुक्त राज्य अमेरिकाले बेइजिङको कृत्तिम बौद्धिकता ९एआई०र उन्नत गणना क्षमतामा खलल पुर्याउने उद्देश्यले मङ्गलबार दर्जनौँ संस्थालाई व्यापार क...
चैत्र १३ गते, २०८१ - १६:३१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको स्पष्ट गरेको छन। राष्ट्रिय युवा सङ्घ नेपालद्व...
चैत्र १३ गते, २०८१ - १५:५२
काठमाडौं । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । इटहरीको सेन्ट्रल प्लाजामा बुधबार बिहानदेखि सुरू भए...
चैत्र १३ गते, २०८१ - १५:३१
काठमाडौं । विपक्षीको निरन्तर अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका का...
चैत्र १३ गते, २०८१ - १५:०१
टीआरसी टुंग्याएलगत्तै ओलीले कुलमान हटाउने निर्णय गरेपछि फेरि मलाई स्वर्ग र नर्क सम्झायो
चैत्र १३ गते, २०८१ - १४:४७
काठमाडौं । गृहमन्त्री रमेश लेखकले समाजमा लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको आरोप लगाएको छन । जुद्ध वारु...
चैत्र १३ गते, २०८१ - १४:३८
रास्वपाका नेताहरूले फर्काए यस्तो जवाफ
चैत्र १३ गते, २०८१ - १४:२६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १९ गतेदेखि थाइल्याण्डको भ्रमण गर्ने भएको छन । थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक ...
चैत्र १३ गते, २०८१ - १४:१९
काठमाडौं । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि आज पनि काठमाडौंमा प्रदर्शन भएको छ । महिला र पुरुषहरुको ...
चैत्र १३ गते, २०८१ - १४:०१
काठमाडौं ।राष्ट्रिय सभामा पनि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ मागेको छन ।...
प्रतिकृया लेख्नुहोस्: