Ntc summer Offer
Khabar Dabali १८ चैत्र २०८१ सोमबार | 31st March, 2025 Mon
Investment bank

राष्ट्रिय सभामा आज पनि विपक्षीको अवरोध, एक घण्टाका लागि स्थगित

खबरडबली संवाददाता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्ती गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै प्रतिपक्षी दलहरूले आज पनि राष्ट्रिय सभा बैठकमा अवरोध गरेका छन् ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि आग्रह गरे । यद्यपि, विपक्षी दलहरूको तर्फबाट बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसालले प्रधानमन्त्रीको जवाफ माग गरे ।

प्रतिपक्षीको अवरोध कायम भएपछि अध्यक्ष दाहालले आजै एक घण्टापछि बस्नेगरी बैठक स्थगित गरेका छन् ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री जबरालाई अदालतमा उपस्थित गराइयो

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल समशेर जबरालाई अदालतमा उपस्थित गराइएको छ। आइतबार म्याद थप ...

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौ । संघीय संसदको दुवै सदनको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।सत्ता र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो । व...

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी

काठमाडौं ।  दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी परेको छ ।राजावादी आन्दोलनका कमान्डर प्रसाईंविरुद्ध अधिकारकर्मी टिकाराम भुसालले उजुरी दिएक...

आइसिसी लिग–२ तयारी : ४८ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ सिरिजको तयारीका लागि प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ४८ खेलाडीलाई बोलाईको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ...

गण्डकी प्रदेशमा थप चार दिन सार्वजनिक बिदा

लेखनाथ । गण्डकी प्रदेश सरकारले आउने वर्ष थप चार दिन सार्वजनिक बिदा दिने भएको छ। विक्रम संवत् २०८२ मा नेपाल सरकारले निर्णय गरेका बाहेक चार दिन बिदा दिन...

डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरण जरुरी छ: सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरणका लागि मन्त्रालय मातहतका निकायलाई आ...

प्रतिनिधिसभा बैठक फेरी ४ बजेका लागि सर्यो

काठमाडौं। प्रतिनिधिसभाको बैठक फेरी सरेको छ । बिहान ११ बजे बोलाईएको बैठक सुचारू भए लगतै १५ मिनेटका लागि स्थगित भएको बैठक ३:३० बजेका लागि तय गरिएको भ...

कुलमान घिसिङ र शाक्यको रिट हेर्न नमिल्नेमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले दायर गरेको रिट हेर्न नमिल्नेमा र...

नापी कार्यालयको डिजिटल बोर्डमा 'आई लभ यु प्रमिला' प्रशारण भएपछि...

रुकुमपश्चिम । रुकुमपश्चिमको एक कार्यालयको डिजिटल बोर्डमा ‘प्रमिला म तिमीलाई माया गर्छु, साँच्चै माया गर्छु’ लेखिएको तस्बिर अहिले सामाजिक सञ्जालमा चर्च...

गणतन्त्रवादीलाई छाती ठोक्दै राजेन्द्र लिङ्देनको चेतावनी– राजावादी यहाँ छ सके जेल हाल !

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जेल हाल्न चेतावनी दिएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सत्तापक्षका सांसद रामहरि खतिवडा र ठाक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy