रुकुमपश्चिम । रुकुमपश्चिममा निर्माणाधीन नुवाकोटडाँडा–बैरागीठाँटी सडक विस्तारको क्रममा सुख्खा पहिरो खसेपछि विद्युत सेवा अवरुद्ध भएको छ ।
बुधबार बेलुका सडक बिस्तारको क्रममा मुसीकोट नगरपालिका १२ जमारीमा सुख्खा पहिरो खसेपछि विद्युको पोल भाँचिनुका साथै विद्युत लाइनको तारमा समेत समस्या आएको विद्युत वितरण केन्द्र रुकुमपश्चिमले जानकारी दिएको छ ।
केन्द्रका इलेक्ट्रिकल फोरमेन प्रेम प्रकाश चापागाईका अनुसार सुख्खा पहिरोको कारण ११ केभि लाइनको पोल भाँचिएको छ भने अन्य सात वटा पोलको तार भुइँमा लत्रिएको छ । यो समस्यापछि मुसीकोट नगरपालिका वडा नम्वर १२, चौरजहारी नगरपालिका वडा नम्वर १३ र १४ र त्रिवेणी गाउँपालिकाको वडा नम्वर ७, ८, ९ र १० मा विद्युत सेवा अवरुद्ध भएको छ ।
सुख्खा पहिरो गएको स्थानमा विद्युत लाइन मर्मतका लागि मर्मत टोली परिचालन भएको छ । बिहीबार बिहानैबाट मर्मत कार्य सुरु गरिएको र बेलुकासम्म विद्युत सेवा सुचारु हुने ईलेक्ट्रिकल फोरमेन चापागाईले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८१ - १८:०४
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल समशेर जबरालाई अदालतमा उपस्थित गराइएको छ। आइतबार म्याद थप ...
चैत्र १७ गते, २०८१ - १७:३२
काठमाडौ । संघीय संसदको दुवै सदनको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।सत्ता र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो । व...
चैत्र १७ गते, २०८१ - १७:११
काठमाडौं । दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी परेको छ ।राजावादी आन्दोलनका कमान्डर प्रसाईंविरुद्ध अधिकारकर्मी टिकाराम भुसालले उजुरी दिएक...
चैत्र १७ गते, २०८१ - १६:५१
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ सिरिजको तयारीका लागि प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ४८ खेलाडीलाई बोलाईको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ...
चैत्र १७ गते, २०८१ - १६:४१
लेखनाथ । गण्डकी प्रदेश सरकारले आउने वर्ष थप चार दिन सार्वजनिक बिदा दिने भएको छ। विक्रम संवत् २०८२ मा नेपाल सरकारले निर्णय गरेका बाहेक चार दिन बिदा दिन...
चैत्र १७ गते, २०८१ - १६:३१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरणका लागि मन्त्रालय मातहतका निकायलाई आ...
चैत्र १७ गते, २०८१ - १५:५३
काठमाडौं। प्रतिनिधिसभाको बैठक फेरी सरेको छ । बिहान ११ बजे बोलाईएको बैठक सुचारू भए लगतै १५ मिनेटका लागि स्थगित भएको बैठक ३:३० बजेका लागि तय गरिएको भ...
चैत्र १७ गते, २०८१ - १५:४९
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले दायर गरेको रिट हेर्न नमिल्नेमा र...
चैत्र १७ गते, २०८१ - १५:२९
रुकुमपश्चिम । रुकुमपश्चिमको एक कार्यालयको डिजिटल बोर्डमा ‘प्रमिला म तिमीलाई माया गर्छु, साँच्चै माया गर्छु’ लेखिएको तस्बिर अहिले सामाजिक सञ्जालमा चर्च...
चैत्र १७ गते, २०८१ - १५:१८
काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जेल हाल्न चेतावनी दिएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सत्तापक्षका सांसद रामहरि खतिवडा र ठाक...
प्रतिकृया लेख्नुहोस्: