काठमाडौं । राजधानीको नयाँबजारस्थित खुशीबुमा जिन्जर लिली नामक फ्लावर सप संचालनमा आएको छ ।
नेपालमा उत्पादित कट फ्लावरलाइ प्राथमिकता दिने लक्षका साथ खुलेको जिन्जर लिलीको उद्घाटन फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले गरेका थिए ।
बिबाह, ब्रतबन्ध, जन्मदिन र बिभिन्न उत्सवको समयमा बढ्दो साजसज्जालाइ लक्षित गरी खुलेको जिन्जर लिलीमा बिबाहको गाडी सजावट, इभेन्ट डेकोरेशन, उपहारका सामान र कट फ्लावरको कारोबार हुने संचालिका अस्मिता तामाङले जानकारी दिइन् ।
१० बर्ष यसै क्षेत्रको अनुभव संगालेकी संचालिका तामाङले बौद्धमा पनि नयाँ शाखा खोल्ने तयारी गरिसकेकी बताइन् ।
शुक्रबारबाट संचालनमा आएको जिन्जर लिलीकी सँचालिका तामाङलाइ बधाइ दिंदै फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष श्रेष्ठले कट फ्लावरको ब्यबशाय गर्दा नेपाली उत्पादनलाइ प्राथमिकतामा राख्न अनुरोध गरे ।
कार्यक्रममा फ्लोरिकल्चर एशोसिएशनका उपाध्यक्ष सुमन महर्जन, महासचिब हिरामणी शर्मा, सचिब राजु तामाङ लगायतको उपस्थिती थियो ।
रोज, लिली, सनफ्लावर, लेमोनियाँ, स्ट्रोभेरिया, सयपत्री, डेजी, जिप्सी, कार्नेशन,जर्वेरा र अर्किड तथा पट फ्लावर लगायत गिफ्टका सामानहरुको कारोबार भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - २२:०२
तेहरान । इरानले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमण र अमे...
आषाढ़ ६ गते, २०८३ - २२:००
पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्ड...
आषाढ़ ६ गते, २०८३ - २१:४७
काठमाडौं । पछिल्ला केही दिनयता देशका विभिन्न क्षेत्रमा वर्षा सक्रिय बन्दै जाँदा तराईका जिल्लामा तापक्रम घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनु...
आषाढ़ ६ गते, २०८३ - २१:३५
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअघि बसेको अन्तिम केन्द्रीय समिति बैठक शनिबार राति एकअर्काप्रति ‘सरी’ र ‘धन्यवाद’ व्यक्त गर्दै ...
आषाढ़ ६ गते, २०८३ - २१:२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु हुन एक दिन बाँकी रहँदा पार्टीले नेतृत्व चयनका लागि उम्मेदवारी शुल्क र आवश्यक म...
आषाढ़ ६ गते, २०८३ - २१:१४
काठमाडौं । सल्ल्यानका पहाडी बस्तीहरूमा कुनै समय ढुङ्गाका छाना, माटोले लिपिएका भित्ताहरू र काठका झ्यालढोकाले सजिएका घरहरू गाउँको पहिचान मानिन्थे। हिउँद...
आषाढ़ ६ गते, २०८३ - ०९:२४
कास्की । पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गरा...
आषाढ़ ६ गते, २०८३ - ०९:२१
म्याग्दी । म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यान्न बाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरू रासायनिक मल नपाएर...
आषाढ़ ६ गते, २०८३ - ०९:२०
काठमाडौँ । यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकर...
आषाढ़ ६ गते, २०८३ - ०९:१३
काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भ...



प्रतिकृया लेख्नुहोस्: