काठमाडौँ । इन्डियन प्रिमियर लिग ९आइपिएल० मा राजस्थान रोयल्सका १४ वर्षीय ब्याट्सम्यान वैभव सुर्यवंशीले यतिवेला विश्वभरका क्रिकेट समर्थकको ध्यान खिचेको छन् ।
१४ वर्षमै आइपिएल खेल्ने खेलाडीको रुपमा चर्चा बटुलेका वैभवले गुजराज टाइटन्सविरुद्ध सतक प्रहार गरेर अर्को वाहवाही बटुलेको छन्। आइपिएलअन्तर्गत सोमबार राति भएको खेलमा गुजरातविरुद्ध उनले एक सय एक रन जोड्दै विश्व कीर्तिमान रचे ।
वैभवको सतक प्रेरित राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई आठ विकेटले पराजित गर्न सफल भयो । खेलमा पहिलो ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय १० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
दुई सय १० रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १५।५ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । राजस्थानका लागि वैभवले ३८ बलमा सात चौका र ११ छक्काको सहयोगमा एक सय एक रन बनाएको हो ।
उहाँको आइपिएलमा यो पहिलो सतक हो । अर्का ओपनर यशस्वी जैसवालले ४० बलमा ७० रन जोडे । पहिलो विकेटका लागि वैभव र यशस्वीले एक सय ६६ रनको साझेदारी गरेको थिए ।
यस जितसँगै राजस्थान १० खेलबाट ६ अङ्क बनाएको छ । पराजित गुजरातले शीर्ष स्थानको आरसिबीसँग अङ्क बराबर गर्ने अवसर गुमायो । गुजरातको नौ खेलबाट १२ अङ्क छ । आरसिबी १४ अङ्कसहित शीर्ष थानमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - १०:५५
काठमाडौँ। स्पेनको भूमध्यसागरीय क्षेत्रमा समुद्री सतहको तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जुन महिनाको अन्त्यमा यहाँको औसत समुद्री तापक्रम २६।६३ डि...
आषाढ़ २६ गते, २०८३ - १०:४३
सर्लाही। सर्लाही सदरमुकाम मलङ्गवामा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अगुवाइमा अनुगमन गरी लापर्बाही भेटिएका होटेल र पानी उद्योगल...
आषाढ़ २६ गते, २०८३ - १०:२१
दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिहीबार साँझ फे...
आषाढ़ २६ गते, २०८३ - १०:१८
नेपालगन्ज। सर्वसाधारण नेपालीलाई भारतबाट आँप ल्याउन रोक लगाइएको छ। सीमापारि रुपैडिहाबाट दुई किलो आँप लिएर आएका सर्वसाधारणलाई समेत नेपाल–भारत सीमा नाका ...
आषाढ़ २५ गते, २०८३ - १७:४८
काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...
आषाढ़ २५ गते, २०८३ - १७:४३
काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...
आषाढ़ २५ गते, २०८३ - १७:३९
काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...
आषाढ़ २५ गते, २०८३ - १७:२६
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...
आषाढ़ २५ गते, २०८३ - १७:१६
काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...
आषाढ़ २५ गते, २०८३ - १६:५३
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...



प्रतिकृया लेख्नुहोस्: