बर्दीबास । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सूचना प्रविधिको युगमा एकातिर दक्ष जनशक्ति अभाव र अर्कोतर्फ सेवा प्रदायक निकायको स्तरहीन सञ्चार सेवाले डिजिटल मधेश बनाउने अभियानमा चुनौती थपेको बताएका छन् । यस्ता समस्याले सरकारी कामकाजलाई प्रविधि मैत्री बनाउन पनि कठिन बनाएको उनको भनाइ छ ।
मधेश प्रदेश गृह सञ्चार तथा कानुन मन्त्रालयले क्यान महासंघ र आइसीटी फाउण्डेसनसँगको सहकार्यमा बर्दिबासमा आयोजना गरेको ‘डिजिटल मधेश कन्क्लेभ २०२५’ लाईसम्बोधन गर्दै सो कुरा बताएका छन् ।
उनले युवा जनशक्तिलाई दक्ष बनाउनुको साटो विप्रेषण बढाउन मात्र सीमित पारिएकाले युवा जनशक्ति खेर गइरहेको बताए । आइटी सेक्टरलाई सदुपयोग गरेर एकै थलोबाट हजारौ युवाका लागि रोजगारी सिर्जना गरेर मुलुकलाई समृद्धितर्फ डोर्याउन सकिने उनको भनाइ छ । एकातर्फ एकीकृत प्रणालीको अभाव र अर्कोतर्फ त्यसलाई सञ्चालन गर्ने दक्ष कर्मचारी नहुँदा ‘पेपरलेस प्रशासन’ को नारालाई साकार बनाउन कठिन भएको बताएका छन् ।
इन्टरनेट प्रदायकले सेवाको नाममा ठगी गरेको आरोपसमेत मुख्यमन्त्री सिंहले लगाएका छन् । उनले प्रश्न गरे, ‘फोरजी र फाइभ-जी भनेर महसुल लिन्छन् तर यिनका नेटवर्कले टु–जीको काम पनि किन गर्दैन ? आपतविपत पर्दा यिनका मोबाइलमा नेटवर्क आउँदैनन् । मासिक डेटा र मोबाइल प्याकेजको पैसा लिएर पनि सेवा पाए नपाएको लेखाजोखा खोई ? सेवा प्रदायकले स्तरीय सेवा नदिए ‘डिजिटल मधेश’ को परिकल्पना कसरी साकार हुन सक्छ ?’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८२ - १८:०७
पेरिस । फ्रान्सको दक्षिणपूर्वी क्षेत्रमा आइतबार बिहान एक विवाह समारोहमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बेहुलीसहित दुई जनाको मृत्यु भएको छ । आक्र...
आषाढ़ ८ गते, २०८२ - १८:०४
काठमाडाैं । कोटेश्वरमा भएको दुर्घटनामा मोटरसाइकलचालकले ज्यान गुमाएका छन् । काठमाडौं महानगरपालिका– ३२, कोटेश्वर मदन भण्डारी पेप्सी डिपोनजिक सडकमा बा...
आषाढ़ ८ गते, २०८२ - १८:०१
सुर्खेत । सुर्खेतमा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन् । शनिबार राति चौकुने गाउँपालिका– ६, साल्मबाट पञ्चपुरी नगर...
आषाढ़ ८ गते, २०८२ - १७:५८
सर्लाही । सर्लाहीको बागमतीमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । आइतबार बागमती नगरपालिका– ११, निवासी बागलाल स्याङतानकी श्रीमती ३६ वर्षकी ...
आषाढ़ ८ गते, २०८२ - १७:५५
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री ...
आषाढ़ ८ गते, २०८२ - १७:४९
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न दुई साताको समय दिने घोषणा गरेका छन् । “हामी इरानसँग कुरा गर्ने...
आषाढ़ ८ गते, २०८२ - १७:४५
बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा चार सय बढी घर बाढीपहिरोको जोखिममा रहेको पाइएको छ । काठेखोला गाउँपालिका विपद् व्यवस्थापन समितिका अनुसार गाउँपाल...
आषाढ़ ८ गते, २०८२ - १७:४१
काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को उपाधि टाइम्स बास्केटबल क्लबले जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रम...
आषाढ़ ८ गते, २०८२ - १७:३४
पशुपति विकास कोषका सदस्यसचिवसहित १७ जनाविरुद्ध मुद्दा
आषाढ़ ८ गते, २०८२ - १७:२९
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले झण्डै ५९ करोड रुपियाँको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिकाले उक्त रकम बराबरक...
प्रतिकृया लेख्नुहोस्: