Ntc summer Offer
Khabar Dabali २३ आश्विन २०८२ बिहीबार | 9th October, 2025 Thu
Investment bank

काठमाडौँ महानगरपालिकाका कर्मचारीले पिउने पानीमा कोलिफर्म भेटियो

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौँ महानगरपालिकाले प्रयोग गर्ने पानीमा कोलिफर्म भेटिएको छ । आपूर्तिकर्ताले ल्याएको पिउने पानी जाँचका क्रममा अयोग्य भेटिएपछि आपूर्तिकर्तासँगको सम्झौता रद्द गरेको महानगरले जनाएको छ ।

महानगरको कृषि तथा पशुपन्छी विभागले आपूर्तिकर्तालाई खारेजीको पत्र पठाएको हो ।  पिउने पानी आपूर्ति गरिरहेको सीएन इन्टरप्राइजेजलाई कृषि तथा पशुपन्छी विभागले पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट पिउने पानी सप्लाइ गर्ने सम्झौता रद्द गरिएको जनाएको छ ।

पत्रमा भनिएको छ, ‘यस कार्यालयमा सप्लाइ भई आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो । काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ आकर्षित भई दफा ३० बमोजिम २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।’

पानी आपूर्तिकर्ता इन्टरप्राइजेजसँग २०८१ वैशाख २ गते सम्झौता गरेर सेवा लिन थालिएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शान्ति-सुरक्षा मजबुत बनाई संयमित रहन मानव अधिकार आयोगको आग्रह

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति-सुरक्षा व्यवस्थालाई सुदृढ बनाई सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ। बुधबार जारी विज्ञप्तिमा आयोगका प्...

माथिल्लो ताप्लेजुङ भ्रमण दशक आह्वान

ताप्लेजुङ । ताप्लेजुङको माथिल्लो क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि माथिल्लो ताप्लेजुङ भ्रमण दशक–२०८२ देखि २०९२ आह्वान गरिएको छ । फक्ताङलुङ गाउँपाल...

दसैँको समयमा उपत्यकामा सवारी दुर्घटनाबाट ७ जनाको मृत्यु

काठमाडौं । काठमाडौँ उपत्यकामा दसैँको समयमा सवारी दुर्घटनाबाट सात जनाको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरे...

युक्रेनी आक्रमणले रूसी तेल उद्योगमाथि कडा दबाब

लन्डन । युक्रेनले हालका महिनाहरूमा रूसी रिफाइनरीहरू र तेल पूर्वाधारमाथि आक्रमण तीव्र पार्दै आएको छ । अगस्टको सुरुदेखि मात्रै ३० भन्दा बढी आक्रमण । आक्...

केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्न भाेलि कांग्रेसकाे पदाधिकारी बैठक बस्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । सभापति देउवाले बिहीबार (भोलि) दिउँसो १ बजे ललितपुरमा बस्ने...

वर्षा र हुण्डरीबाट सुनसरीमा ५३० हेक्टरमा केरा खेतीमा क्षति

सुनसरी । गत शनिबार र आइतबार वर्षासँगै आएको हावाहुण्डरीका कारण यहाँका विभिन्न स्थानका केराखेतीमा ठुलो क्षति पुगेको छ ।  सदरमुकाम इनरुवासहित भोक्राहा...

तनहुँकाे छिम्केश्वरी मन्दिरको सौन्दर्यकरण

तनहुँ । तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी माई मन्दिरको सौन्दर्यकरण गरिएको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरीमा रहेको छिम्केश...

चितवनमा जापानीज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

चितवन । जिल्लामा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । साउनयता हालसम्म उनीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालयका अनुस...

चितवनकाे साैराहामा जेन-जी आन्दाेलनपछि आउन थाले पर्यटक

चितवन । सौराहाको युनिक वाइल्ड रिसोर्टमा आज ३० जना तेस्रो मुलुकका पर्यटक आउँदै गरेको भन्दै सञ्चालक गुणराज थपलियाले खुसी व्यक्त गरे । गत वर्षहरूमा यतिबे...

नुवाकाेटमा घरायसी विवाद बढेपछि श्रीमतीको हत्या

नुवाकोट । घरायसी विवाद बढेपछि नुवाकोटकाे शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending