काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३४, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४८, आलु रातो प्रतिकिलो ४४, आलु रातो (भारतीय) प्रतिकिलो ४०, आलु रातो (मुडे) प्रतिकिलो ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४९, गाजर (लोकल) प्रतिकिलो ९०, गाजर (तराई) प्रतिकिलो ७० रहेको छ ।
बन्दा (लोकल) प्रतिकिलो ४०, काउली स्थानीय प्रतिकिलो ७०, मूला रातो प्रतिकिलो ४०, सेतो मूला (लोकल) प्रतिकिलो ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो २५ भन्टा डल्लो प्रतिकिलो ४०, तने बोडी प्रतिकिलो ४५ र मकै बोडी प्रतिकिलो ८० कायम भएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो १९०, घिउ सिमी (लोकल) प्रतिकिलो ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ४०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, टाटे सिमी मूल्य प्रतिकिलो ८०, भटमास कोसा प्रतिकिलो १२०, तीतो करेला प्रतिकिलो ४०, लौका प्रतिकिलो ४०, परबर (लोकल) प्रतिकिलो ४०, परबर (तराई) प्रतिकिलो ४०, चिचिण्डो प्रतिकिलो ४०, घिरौला प्रतिकिलो ७०, झिगुनी प्रतिकिलो ५५, फर्सी पाकेको प्रतिकिलो ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४०, भिण्डी प्रतिकिलो ४० कायम गरिएको छ ।
यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो ७०, स्कूस प्रतिकिलो ५०, रायोसाग प्रतिकिलो १२०, पालुङ्गो साग प्रतिकिलो १५०, तोरीको साग प्रतिकिलो ११०, हरियो प्याज प्रतिकिलो १४०, च्याउ (कन्य) प्रतिकिलो १८०, च्याउ (डल्ले) प्रतिकिलो ४००, कुरिलो प्रतिकिलो ३००, निगुरो प्रतिकिलो ६० निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो ७०, चुकुन्दर प्रतिकिलो ७०, सजिवन प्रतिकिलो १५०, रातो बन्दा प्रतिकिला १२०, जिरीको साग प्रतिकिलो १००, ग्याठकोभी प्रतिकिलो १००, सेलरी प्रतिकिलो ११०, पार्सले प्रतिकिलो १०००, सौफको साग प्रतिकिलो १२०, पुदिना प्रतिकिलो १६०, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १२०, तोफु प्रतिकिलो १४० र गुन्द्रुक प्रतिकिलो ३५० तोकेकोे छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३३०, केरा (दर्जन) १४०, कागती प्रतिकिलो १४०, अनार प्रतिकिलो ३५०, आँप (माल्द) प्रतिकिलो ९०, आँप (दशहरी) प्रतिकिलो १००, अङ्गुर (हरियो) प्रतिकिलो २५०, तरबुजा हरियो प्रतिकिलो ८०, मौसम प्रतिकिलो २००, जुनार प्रतिकिलो २५०, भुइँकटहर प्रतिगोटा १७० रहेको छ ।
काँक्रो (लोकल) प्रतिकिलो ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो २०, रुख कटहर प्रतिकिलो ६०, नास्पाती (चाइनिज) प्रतिकिलो २६०, मेवा (नेपाली) प्रतिकिलो ७०, मेवा (भारतीय) प्रतिकिलो १००, लिची (लोकल) प्रतिकिलो २६० निर्धारण गरिएको छ ।
यसैगरी, अदुवा प्रतिकिलो ११०, खुर्सानी सुकेको प्रतिकिलो ४२०, खुर्सानी हरियो प्रतिकिलो ३५, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो २५, खुर्सानी हरियो माछे प्रतिकिले ६०, खुर्सानी अकबरे प्रतिकिलो ३५०, भेडे खुर्सानी प्रतिकिलो १२०, हरियो धनियाँ प्रतिकिलो १८०, लसुन सुकेको चाइनिज प्रतिकिलो २००, लसुन सुकेको नेपाली प्रतिकिलो १७० रुपैयाँ रहेको छ ।
छ्यापी सुकेको प्रतिकिलो २००, छ्यापी हरियो प्रतिकिलो १२०, ताजा माछा (रहु) प्रतिकिलो ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो ३२०, ताजा माछा (छडी) प्रतिकिलो २४०, राजा च्याउ प्रतिकिलो ३००, सिताक च्याउ प्रतिकिलो १००० निर्धारण गरिएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: