काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक सभा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजेका लागि सभा बोलाएका हुन्।
परम्पराअनुसार त्रिविको वार्षिक सभा प्रत्येक वर्ष आषाढ शुक्ल नवमीमा (यस वर्ष असार २० गते) बस्ने चलन छ। तर, प्रधानमन्त्री ओलीको व्यस्तताका कारण बैठक असार २२ गते सारिएको थियो। सो दिन पनि उनी बेलिब्रिज उद्घाटन कार्यक्रममा गएका कारण बैठक पुनः स्थगित भयो।
यसपटकको सभामा त्रिविको आगामी नीति तथा कार्यक्रम, बजेट प्रस्तुति र करिब ९० हजार विद्यार्थीहरूको ग्रेस लिस्ट पारित गर्ने कार्यसूची तय गरिएको छ।
तर, बैठक प्रधानमन्त्री निवासमा बस्ने निर्णयप्रति विश्वविद्यालयका केही पदाधिकारीहरूले असन्तुष्टि जनाएका छन्।
उनीहरूको भनाइमा, विश्वविद्यालयको स्वायत्तता कायम राख्न यस्ता उच्च तहका बैठकहरू विश्वविद्यालयमै बस्नुपर्छ। प्रधानमन्त्रीको सुविधाअनुसार स्थान र मिति तय गर्नु संस्थाको चरित्रविपरीत भएको उनीहरूको टिप्पणी छ।
यसैबीच, त्रिविमा बुधबारमात्रै नयाँ उपकुलपति प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन्। उनले सभामा पहिलोपटक उपकुलपतिका रूपमा सहभागी हुँदैछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: