Ntc summer Offer
Khabar Dabali ५ भाद्र २०८२ बिहीबार | 21st August, 2025 Thu
Investment bank

म्याग्दीको गाडपारमा पहिरोमा परेर एक वृद्धाको मृत्यु

खबरडबली संवाददाता

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४, नारच्याङको गाडपारमा पहिरोमा परी वृद्धाको मृत्यु भएको छ । बुधबार बिहान ११:३० बजेको समयमा बस्ती पछाडिको भिरबाट खसेको पहिरो घरमा खसेपछि स्थानीय ७२ वर्षीया सीता फगामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए । 

घरमा श्रीमान र श्रीमती मात्र रहेको बेला घर पछाडि रहेको करिब एकसय मिटरमाथि भिर भत्केर पहिरो खसेको थियो । ठुलो पहिरो खस्नुअघि ससाना ढुङ्गाहरु निरन्तर झरेपछि कालीगण्डकी पारी दानाबासीले सुसेल्दै, चिच्याउँदै पहिरो खस्न लागेको जनाउ दिएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालको सहमति बिना लिपुलेक नाका प्रयोग गर्ने भारत–चीनको सहमति आपत्तिजनक : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माआवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको भूमि हो भन्ने ऐतिहासिक तथ्य ...

भूमि विधेयकमा माओवादी र रास्वपाको फरक मत राख्ने

काठमाडौं । भूमि विधेयकमा प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फरक मत राख्ने भएका छन् । प्रतिनिधिसभा अन्...

भूमि सम्बन्धी विधेयक संसदीय समितिबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। माओवादी र रास्वपाले विधेयक...

निजी विद्यालय सञ्चालक तथा प्रिन्सिपलहरूको माइतीघरमा विरोध

काठमाडौँ । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले बिहिबार माइतीघरमा विरोध ...

दार्चुलामा जिप दुर्घटना: दस जना घाइते, चार जनाको अवस्था गम्भीर

दार्चुला। दार्चुलामा जिप दुर्घटना हुँदा दस जना घाइते भएका छन् । घाइतेमध्ये चार जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ए...

सिरहा गोलबजारमा सत्तरी लाख खर्चेर ‘डिप बोरिङ’

सिरहा । खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका–२ निपनियामा ७० लाखको लागतमा डिप बोरिङ गरिएको छ । साथै १० हजार लिटर क्षमताको ट्य...

उपचार गरेर घर फर्कने क्रममा खोलाले बगाएर बालिकाको मृत्यु

अछाम। उपचार गरेर घर फर्कने क्रममा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–४ कुस्कोट निवासी खडक साउँदकी ७ वर्षीया छोरी कृति साउँदको...

घुँगीफोर गरुडको प्रजनन केन्द्र बन्दै चितवनको बाटुलीपोखरी

चितवन। भरतपुर महानगरपालिका–१३ स्थित बाटुलीपोखरी जलचर घुँगीफोर गरुड (एसियन ओपनविल)का लागि  प्रजनन केन्द्रको रूपमा विकसित भएको छ । यहाँ घुँगीफोरले सयौँ ...

बजारमा सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौँ। स्थानीय बजारमा बुधबारको तुलनामा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको...

अर्घाखाँचीमा जिप दुर्घटनामा दुई जना गम्भीर घाइते

अर्घाखाँची। जिल्लाको पाणिनी गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जना घाइते भएको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ एक्लेभिरमा बिहीबार बिहान लु १ ज ४९...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending