लक्जेम्बर्ग । युरोपेली संसदको निर्णयविरुद्ध युरोपेली सङ्घ (इयू) को एक अदालतले ज्याँ मेरी ले पेनका उत्तराधिकारीले दायर गरेको अपिल बुधबार खारेज गरिदिएको छ ।
गत वर्ष इयूको संसद्ले ले पेनले संसद् कोषलाई अनुचित रूपमा संसद्को खर्चको रूपमा अनुचित तरिकाले व्यक्तिगत मामिलामा खर्च गरेकोे भन्दै तीन लाख युरो (तीन लाख ४८ हजार अमेरिकी डलर) फिर्ता गर्नुपर्ने माग गरेको थियो ।
अनियमितताविरूद्ध काम गर्ने युरोपेली कार्यालय (ओएलएएफ) को एक रिपोर्टअनुसार सन् २००९ देखि २०१८ को बीचमा ले पेनले छाता, भान्साको तराजू, डेस्क घडी, स्मार्ट घडी, भर्चुअल रियालिटी ग्लास र १२९ वटा वाइनका बोतललगायत अनावश्यक सामानको खर्च देखाएर बिल पेस गरेको भन्दै उनका उत्तराधिकारीले आवाज उठाएका थिए ।
ले पेन र यस वर्षको सुरुमा उहाँको मृत्युपछि फ्रान्सको नेसनल र्याली पार्टीको नेतृत्व गर्ने उहाँकी छोरी मरीन र उहाँका भाइबहिनीहरूले मुद्दाबारे अपील गरका थिए । ‘“जनरल कोर्टले ले पेन र उनका उत्तराधिकारी दुबैले दायर गरेको मुद्दा खारेज गरेको छ,”युरोपेली सङ्घको न्याय अदालतको तल्लो निकाय मानिने एक अदालतले गरेको एक निर्णयमा भनेको छ ।
निर्णयमा भनिएको छ, “संसद्लाई ‘रिकभरी’ को निर्णयलाई अङ्गिकार गर्न र ‘डेबिट नोट’ जारी गर्नका लागि प्रेरित गर्ने प्रक्रिया कानुनी निश्चितता र वैध अपेक्षाहरूको संरक्षणको सिद्धान्त विपरीत छैन ।” उक्त फैसलाविरुद्ध अपिल गर्न सकिन्छ । दशकौंसम्म फ्रान्सेली राजनीतिक संस्थापनका लागि भारी बनेका नेता जाँ मेरी ले पेनको जनवरीमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: