काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएको बताएको छन् । आज सामाजिक सञ्जालमा समृद्धिको बाटो, पछिल्लो छ वर्षयता मुलुकले सबैभन्दा ठुलो भौतिक पूर्वाधारमा फड्को मारेको बताएको हो ।
उनका अनुसार चालु आवमा ९३२ किलोमिटर सडक कालोपत्र भएको समेत उल्लेख गरेको छन्। “आजभन्दा छ वर्ष अगाडि हाम्रै सरकार हुँदा भौतिक पूर्वाधार विकासको गति उच्च भएको रेकर्ड रहेछ, त्यसबिचमा फेरि त्यो गति घटेको रहेछ । अहिले फेरि हामी सरकारमा हुँदा पूर्वाधार विकासको गति बढेको तथ्याङ्क प्राप्त भएको छ । यो गति अझ बढाउनुपर्ने छ” प्रधानमन्त्री ओलीले भनेको छन् ।
प्रधानमन्त्री ओलीले आज इन्जिनियर्स डेको शुभकामना दिँदै भौतिक पूर्वाधारदेखि प्रविधिको विकाससम्म हाम्रो भरपर्दो जनशक्ति इन्जिनियरहरुभएको बताएको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ५ गते, २०८२ - १४:०२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो र रुघाखोकी लागेकोले अहिले आराम गरिरहेका छन् प्रधानमन्त्री निजी सचिवालयका अनुसार ओलीलाई हल्का ज्वरो...
भाद्र ५ गते, २०८२ - १३:३९
काठमाडौं । नेकपा माआवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको भूमि हो भन्ने ऐतिहासिक तथ्य ...
भाद्र ५ गते, २०८२ - १३:२०
काठमाडौं । भूमि विधेयकमा प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फरक मत राख्ने भएका छन् । प्रतिनिधिसभा अन्...
भाद्र ५ गते, २०८२ - १३:०७
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। माओवादी र रास्वपाले विधेयक...
भाद्र ५ गते, २०८२ - १२:४८
काठमाडौँ । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले बिहिबार माइतीघरमा विरोध ...
भाद्र ५ गते, २०८२ - १२:०८
दार्चुला। दार्चुलामा जिप दुर्घटना हुँदा दस जना घाइते भएका छन् । घाइतेमध्ये चार जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ए...
भाद्र ५ गते, २०८२ - ११:४४
सिरहा । खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका–२ निपनियामा ७० लाखको लागतमा डिप बोरिङ गरिएको छ । साथै १० हजार लिटर क्षमताको ट्य...
भाद्र ५ गते, २०८२ - ११:०७
अछाम। उपचार गरेर घर फर्कने क्रममा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–४ कुस्कोट निवासी खडक साउँदकी ७ वर्षीया छोरी कृति साउँदको...
भाद्र ५ गते, २०८२ - ११:००
चितवन। भरतपुर महानगरपालिका–१३ स्थित बाटुलीपोखरी जलचर घुँगीफोर गरुड (एसियन ओपनविल)का लागि प्रजनन केन्द्रको रूपमा विकसित भएको छ । यहाँ घुँगीफोरले सयौँ ...
भाद्र ५ गते, २०८२ - १०:४२
काठमाडौँ। स्थानीय बजारमा बुधबारको तुलनामा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको...
प्रतिकृया लेख्नुहोस्: