Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

दक्षिणपूर्वी एसियाका शीर्ष नेताहरू चीनको सैन्य परेडमा सहभागी हुने

खबरडबली संवाददाता

काठमाडौं । दक्षिणपूर्वी एसियाली नेताहरू सैन्य परेडका लागि चीनको यात्रा गर्ने दाबी गरिएको छ। 

साउथ चाइना मर्निङ पोस्टका अनुसार दक्षिणपूर्वी एसियाली नेताहरूले अर्को महिना दोस्रो विश्वयुद्धको अन्त्यको सम्झनामा चीनको सैन्य परेडमा भाग लिने अपेक्षा गरिएको छ। यो परेड यस क्षेत्रमा बेइजिङको बढ्दो प्रभावको प्रदर्शन हुनेछ।  

धेरै देशहरूले वरिष्ठ प्रतिनिधिमण्डलहरू पठाउने जनाइएको छ। परेडमा इन्डोनेसिया, मलेसिया, भियतनाम, कम्बोडिया, लाओस् र म्यानमारका नेताहरूले भाग लिने अपेक्षा गरिएको छ।  

समाचारमा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो र मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिम सेप्टेम्बर ३ मा बेइजिङको तियानमेन स्क्वायरमा आयोजना हुने परेडमा भाग लिने चीन पुग्ने सम्भावना छ।  

दोस्रो विश्वयुद्धको अन्त्य र जापानी आक्रमणविरुद्ध चीनको विजयको ८० औँ वार्षिकोत्सवको सम्झनामा चीनले सेप्टेम्बर ३, २०२५ मा बेइजिङमा सैन्य परेड आयोजना गर्दै छ। एजेन्सी

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिसाखानीमा जिप दुर्घटना, दुई जना घाइते

बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...

विश्वकप लिग–२ : दीपेन्द्रको शतकमा नेपालले दियो युएईलाई २९० को लक्ष्य

काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुन...

बल्खु–वंशीघाटका ५० सुकुम्बासीले बुझाए विवरण

काठमाडौँ। काठमाडौँको बल्खु र वंशीघाटस्थित सुकुमबासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५० घर परिवारले दशरथ रङ्गशालामा पुगेर नाम टिपाएका छन् । ...

शंखमूल क्षेत्रमा पनि चल्यो डोजर

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित तथा सुकुमवासी बस्ती हटाउने सरकारी अभियान दोस्रो चरणमा प्रवेश गरेको छ। यसअन्तर्गत आज शंखमूल ...

रोल्पा जिप दुर्घटना - सल्यानकी एक महिलाको मृत्यु

सल्यान। पूर्वी रुकुमबाट रोल्पाको जलजला जाँदै गरेको जिप दुर्घटनामा परी सल्यानकी एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा सल्यानको वनगाड...

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा तीन वटा महत्वपूर्ण कामको घोषणा गरेको छन्। आज १३७...

आन्तरिक उत्पादन प्रवर्द्धन गर्ने बजेट आवश्यक: पूर्वअर्थमन्त्री खनाल

काठमाडौँ। पूर्वअर्थमन्त्री रामेश्वर खनालले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने गरी सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउनुपर्ने बताएको छन् ।...

बुद्ध जयन्तीमा ओलीको शुभकामना: सबैको अन्तर्मनमा करुणाको दीप बलोस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक...

बल्खुमा सुकुमवासी बस्ती हटाउँदा गुम्बा भत्काइयो, स्थानीयको विरोध

काठमाडौं । सुकुमवासी बस्ती हटाउने क्रममा सरकारले बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा पनि भत्काएको छ। शुक्रबार बिहान बस्तीमाझ रहेको उक्त गुम्बामा डोजर चल...

बालाजु क्षेत्रका घर-टहरा भत्काइयो

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनार र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा हटाउने अभियानलाई तीव्र बनाएको छ। वडा नम्बर १६ को बालाजु...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending