धनगढी। सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । नेपाल सरकारले भदौ १५ र प्रदेश सरकारले भदौ १६ गते गौरा पर्वको बिदा दिएपछि यो प्रदेशमा दुई दिन सार्वजनिक बिदा कायम भएको हो ।
नेपाल सरकारले गौरा पर्वमा दिएको बिदा बाहेक थप एक दिन भदौ १६ गते गौरा पर्वको बिदा रहेको प्रदेश सरकारको राजपत्रमा उल्लेख छ । यस प्रदेशमा बिहीबारदेखि गौरा पर्व मनाइँदै छ । पर्वको मुख्य दिन अठ्वाली–दुर्वाष्टमीको अवसर पारेर नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । गौरा पर्व मनाउनेलाई सो दिन बिदा हुने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ८ गते, २०८२ - १६:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता, बालेन शाह सुदुरपश्चिमको चुनावी अभियानको क्रममा बिरामी परेपछि काठमाडौं आएका छन्। शाह ...
फाल्गुन ८ गते, २०८२ - १६:०८
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले दाङमा एमालेको झण्डा आफूहरुले नजलाएको स्पष्ट पारेको छ। पार्टीले झण्डा जलाइएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न...
फाल्गुन ८ गते, २०८२ - १५:३३
पोखरा। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त सम...
फाल्गुन ८ गते, २०८२ - १५:१९
झापा। परदेश जाने निर्णय रहरले हुँदैन, बाध्यताले हुन्छ । ऋण, गरिबी र सन्तानको भविष्यले जब एकैचोटि थिच्छ, तब आफ्नै माटो छोड्नुबाहेक अरू विकल्प बाँकी रहँ...
फाल्गुन ८ गते, २०८२ - १४:५१
काठमाडौँ । रामेश्वर खनालले फागुन २१ मा चुनाव हुनेमा संशय हटेको बताएका छन्। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले प्रारम्भिक दिनमा सरकारले अनेक...
फाल्गुन ८ गते, २०८२ - १४:२७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता गोकुल बास्कोटाले २१ फागुनको निर्वाचन नजिकिँदै गर्दा अझै पनि वातावरणमा अन्योलता सिर्जना गर्ने प्रयास ...
फाल्गुन ८ गते, २०८२ - १४:२०
लमजुङ। लमजुङको दोर्दी गाउँपालिका–१, भारते ढिन गाउँमा आफैँले चलाएको ट्याक्टरले च्यापिएर शुक्रबार चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङ ज...
फाल्गुन ८ गते, २०८२ - १४:१५
गण्डकी। प्रधानमन्त्री सुशीला कार्की पोखरा विश्वविद्यालय आइपुगेको छन् । पोखरा विश्वविद्यालयको २१औँं दीक्षान्त समारोहमा सहभागी बन्न आएका विश्विद्यालय...
फाल्गुन ८ गते, २०८२ - १४:०४
काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद भवन निर्माणको गति बढाउन निर्देशन दिएको छन् । भवन निर्माणको पछिल्लो अवस्थाबारे जानकारी...
फाल्गुन ८ गते, २०८२ - १३:५६
बागलुङ। प्रहरीले लुकाइछिपाई राखेका चार नाल भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले काठेखोला गाउँपालिका वडा ३ धम्जाको सायकटेरास्थित जङ्गलमा लुकाइ छिपाई र...



प्रतिकृया लेख्नुहोस्: