Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

झलनाथ–घनश्याम भुसाल समूहको छुट्टै भेला, माधव नेपालबारे छलफल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालनिकट नेताहरूले छुट्टै भेला गरेका छन्।

बानेश्वर क्याम्पसमा भएको भेलामा पूर्वसचिव समेत रहेकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री, वरिष्ठ नेता घनेन्द्र बस्नेत, हरि पराजुली, विजय पौडेल, लक्ष्मण लम्साल, नरेश शाहीलगायत ५० जनाजति केन्द्रीय नेताहरू सहभागी थिए ।

छलफलमा खनाल र भुसाल भने सहभागी छैनन् । भुसाल जापानमा छन् भने खनाल निवासमै रहेको उनको सचिवालयले जनाएको छ ।

पार्टीका एक नेताका अनुसार पार्टीको आगामी केन्द्रीय कमिटी, स्थायी कमिटी लगायतका बैठकमा उठाउने विषयका बारेमा छलफल गर्न उपलब्ध नेताहरू छलफल जुटेका हुन् । 

सो पार्टीका अध्यक्ष माधव नेपाल पतञ्जलि जग्गा प्रकरणमा मुद्दा चलेपछि राजीनामा दिनुपर्ने आवाज बढ्दै गएको छ । 

 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचनबारे गोकुल बास्कोटा: निर्वाचनमा अन्योलता सिर्जना गर्ने प्रयास भइरहेको छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता गोकुल बास्कोटाले २१ फागुनको निर्वाचन नजिकिँदै गर्दा अझै पनि वातावरणमा अन्योलता सिर्जना गर्ने प्रयास ...

आफैंले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

लमजुङ। लमजुङको दोर्दी गाउँपालिका–१, भारते ढिन गाउँमा आफैँले चलाएको ट्याक्टरले च्यापिएर शुक्रबार चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङ ज...

प्रधानमन्त्री कार्की पोखरा विश्वविद्यालयमा

गण्डकी। प्रधानमन्त्री सुशीला कार्की पोखरा विश्वविद्यालय आइपुगेको छन् । पोखरा विश्वविद्यालयको २१औँं दीक्षान्त समारोहमा सहभागी बन्न आएका विश्विद्यालय...

नयाँ संसद भवनमा आगामी अधिवेशन चलाउने तयारी

काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद भवन निर्माणको गति बढाउन निर्देशन दिएको छन् । भवन निर्माणको पछिल्लो अवस्थाबारे जानकारी...

बागलुङमा चार नाल अवैध भरुवा बन्दुक बरामद

बागलुङ। प्रहरीले लुकाइछिपाई राखेका चार नाल भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले काठेखोला गाउँपालिका वडा ३ धम्जाको सायकटेरास्थित जङ्गलमा लुकाइ छिपाई र...

प्रधानमन्त्री कार्की मुक्तिनाथमा, निर्वाचन सफल पार्न निर्देशन

मुस्ताङ। प्रधानमन्त्री सुशीला कार्कीले यहाँको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेको छन्।  नेपाली सेनाको हेलिकोप्टरबाट...

मतदाताको मन जित्न प्रचारको फरक शैली अपनाउँदै उम्मेदवार

हुम्ला। चुनावी प्रचार गर्ने आआफ्नै शैली र तरिकाहरू फागुन २१ गतेको प्रतिनिधिसभाको सदस्य निर्वाचनका लागि हुम्ला जिल्लामा पनि देखिएको  छ । उम्मेदवार र...

२१ फागुनपछि कांग्रेस पहिलो दल बन्छ : विश्वप्रकाश शर्मा

पाँचथर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका ...

प्रधानमन्त्री कार्की मुस्ताङमा, हिमाली बस्तीको अवलोकन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की शुक्रबार मुस्ताङ पुगेकी छन्। मुस्ताङ भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले हिमाली बस्तीहरूको अवलोकन गरेकी छन...

रास्वपाको पोखराको चुनावी सभा हाललाई पनि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भैरहवा र पोखरामा गर्न तय गरिएको चुनावी सभा हालका लागि स्थगित गरेको छ। पार्टी सभापति रवि लामिछाने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE