बागलुङ। जिल्ला अदालत बागलुङमा सरुवा भई आएकी न्यायाधीश सीता शर्मा अधिकारीलाई स्वागत गरिएको छ । अधिकारी जिल्ला अदालत बागलुङमा आउने पहिलो महिला न्यायाधीश छिन्। उच्च अदालत बार एसोसिएसन बागलुङले एक कार्यक्रमका बिच अधिकारीलाई स्वागत गरेको हो ।
कार्यक्रममा बोल्दै न्यायाधीश अधिकारीले न्याय सम्पादनलाई चुस्त बनाउन पहल गर्ने बताइन् । ‘‘बार र बेञ्च मिलेर आम नागरिकलाई न्याय दिने हो, त्यसैले सबै मिलेर जानुको विकल्प छैन’’ अधिकारीले भनिन्, ‘‘कार्यविधिगत रुपमा कतै त्रुटि भएमा बारले बेञ्चलाई सच्चिने मौका दिनुपर्छ ।’’ क्षमताले भ्याएसम्म न्याय दिने नै मुख्य काम हो भन्ने बुझेर बार र बेञ्चको सहकार्य हुने उनको भनाइ थियो ।
वरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले न्यायमूर्तिको रुपमा जिल्ला अदालत महिला पाएको बागलुङले पहिलो हो भन्दै बारको अध्यक्षसमेत महिला भएको बेलामा न्यायालय महिलामैत्री र अन्य बेलाभन्दा अझै सहज र सरल बन्न सक्ने विश्वास व्यक्त गरिन्। जिल्ला अदालत मोरङबाट अधिकारी सरुवा भएर बागलुङ आएको हो । यसअघि अदालतमा रमेशकान्त अधिकारी जिल्ला न्यायाधीश थिए। उनी रुपन्देही सरुवा भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - १७:४१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...
बैशाख २० गते, २०८३ - १७:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...
बैशाख २० गते, २०८३ - १७:१८
काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...
बैशाख २० गते, २०८३ - १६:३४
नेपालगन्ज। स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्...
बैशाख २० गते, २०८३ - १६:२३
रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।...
बैशाख २० गते, २०८३ - १६:१४
काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । ब...
बैशाख २० गते, २०८३ - १५:५५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि नयाँ योग्यता मापद...
बैशाख २० गते, २०८३ - १५:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रक...
बैशाख २० गते, २०८३ - १५:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को हाल राजनीतिक भेटघाट नियन्त्रित गरिएको छ। हालै पत्थरीको शल्यक्रिया गरेका उनी ...
बैशाख २० गते, २०८३ - १४:०५
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । ...


प्रतिकृया लेख्नुहोस्: