काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य राजकुमार शर्माले पार्टीभित्र आलोचनात्मक आवाजलाई दबाउने र चाकडी गर्ने प्रवृत्ति हाबी भएको बताएका छन् ।
विहिबार नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा उनले आफूलाई दिइएको ५ मिनेटको समय अस्वीकार गर्दै उनले पार्टीभित्र आलोचनात्मक आवाजलाई दबाउने र चाकडी गर्ने प्रवृत्ति हाबी भएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘यो पाँच मिनेटको समय म खारेज गर्छु मेरो तर्फबाट म आधा घण्टा बोल्न चाहन्छु।’ उनले पार्टी कमिटीमा आफ्ना कुरा राख्न नपाउने अवस्था आए बाहिर मिडियामा जानुपर्ने बाध्यात्मक अवस्था आउने चेतावनी दिए ।
‘आज हामी जहाँ छौँ, जसरी छलफल चलिराखेको छ, यो केन्द्रीय समितिको बैठक हो कि अर्कै केही बैठक हो भन्ने पनि मलाई अनुभूति भइरहेको छ, केन्द्रीय समितिको बैठकमा पनि प्रदेश–प्रदेशमा आएर छलफल गर्नुपर्ने स्थिति र वातावरण किन सिर्जना भयो ?' उनले प्रश्न गरेका छन् ।
शर्माले पार्टीभित्र आलोचना गर्नेलाई ‘घुसपैठिया’ र नेतृत्वको प्रशंसा गर्नेलाई मात्र ‘आफ्नो’ ठान्ने प्रवृत्ति बढेको भन्दै कडा टिप्पणी समेत गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १०:५८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको ७ बुँदे सहमतिअनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह संसदीय राजनीतिमा प्रवेश गर्ने भएका ...
पौष १३ गते, २०८२ - १०:४५
लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन दुवै देशको पत्रकारिता क्षेत्रको योगदान महत्त्व...
पौष १३ गते, २०८२ - १०:३३
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने सम्बन्धमा सबै तयारी पूरा भएको निर्वाचन आयोगले जना...
पौष १३ गते, २०८२ - १०:१५
विराटनगर । मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा गाँजा ओसारपसारमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ। शनिबा...
पौष १२ गते, २०८२ - १७:२४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...
पौष १२ गते, २०८२ - १७:१२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...
पौष १२ गते, २०८२ - १७:०३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...
पौष १२ गते, २०८२ - १६:५०
काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...
पौष १२ गते, २०८२ - १६:३५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...
पौष १२ गते, २०८२ - १६:२६
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...




प्रतिकृया लेख्नुहोस्: