काठमाडौँ । पूर्वऊर्जामन्त्री दीपक खड्का सोमबार बिहान बुढानीलकण्ठस्थित जलेको आफ्नै घरमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक भएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार नयाँ पत्रिकासँगको अन्तर्वार्तामा खड्का देश छाडेर विदेश भागेको दाबी गरेका थिए । त्यसको भोलिपल्टै खड्का आफैंले पत्रकारहरू अगाडि आएर ती दाबी असत्य भएको बताए ।
सोमबार बिहान फेसबुकमार्फत लाइभ गरिएको पत्रकार सम्मेलनमा खड्काले भने, “भाग्नुपर्ने कुनै कारण छैन । आन्दोलनका विषयमा छानबिन गर्न तत्कालीन सरकारले नै निर्णय गरेको हो। त्यसमा म पूर्ण रूपमा सहयोग गर्न तयार छु, त्यसैले भाग्ने प्रश्नै उठ्दैन।”
उनले सरकारका केही जिम्मेवार पदाधिकारीहरूले बिना प्रमाण गलत प्रचार गरेर आफूलाई बदनाम गर्ने प्रयास गरेको आरोप पनि लगाए। खड्काको घरमा आगलागी भएको केही दिनपछि उनी सार्वजनिक भएका हुन् । अहिले उनीसहितका घटनाक्रमबारे प्रहरी र प्रशासनले पनि प्रारम्भिक जानकारी सङ्कलन गरिरहेको बताइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...
माघ १८ गते, २०८२ - ०८:४२
काठमाडौँ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ बिर्ताटोलमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रब...
माघ १८ गते, २०८२ - ०८:४०
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहेको छ । गण्डकी, कर्णाल...
माघ १७ गते, २०८२ - २१:३८
नेताहरू छिन्नभिन्न हुँदा मतदाता तितरबितर !
माघ १७ गते, २०८२ - २१:१६
जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पनि धनुषा जिल्लाका ग्रामीण बस्तीहरूमा चुनावी चहलपहल कम छ। खेतबारी, साना व्यवसाय र द...
माघ १७ गते, २०८२ - २०:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए आफ्नो पार्टी देशकै पहिलो शक्ति बन्ने...
माघ १७ गते, २०८२ - २०:३८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व अभिव्यक्तिका कारण विवादमा तानिएका आफ्ना उम्मेदवार खगेन्द्र सुनारलाई औपचारिक रूपमा सचेत गराएको...



प्रतिकृया लेख्नुहोस्: