काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित प्रदर्शनतर्फ इङ्गित गर्दै मुलुकको वर्तमान परिस्थितिलाई विचार गरेर जिम्मेवार ढंगले प्रस्तुत हुन सबै पक्षलाई आग्रह गरेका छन्।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय बैठकपछि गृहमन्त्री अर्यालले विभिन्न समूहहरूले प्रदर्शनका लागि तयारी गरिरहेको जानकारी आफूले पाएको उल्लेख गर्दै, सुरक्षा अवस्थाबारे बैठकमा सूक्ष्म विश्लेषण गरिएको बताए।
उनले भने, “सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौं। विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरिरहेको कुरा आएको छ। आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन्। राजनीतिक मुद्दाको समाधानका लागि हामीले संवादको ढोका खुला राखेका छौं। सम्बद्ध पक्षहरूसँग वार्ता गरेर संवादमै समाधान खोज्ने हाम्रो प्रयास हुनेछ,” गृहमन्त्रीले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ६ गते, २०८२ - १२:५५
काठमाडौं। नेपाली कांग्रेसको आसन्न निर्वाचनका लागि तयार गरिएको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित भएको छ। बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमि...
फाल्गुन ६ गते, २०८२ - १२:४६
इलाम। पहिरो खसेर मङ्गलबार बेलुकादेखि अवरुद्ध बनेको मेची राजमार्गको कोल्बुुङ सडक खण्डमा एक तर्फी रूपमा यातायात सञ्चालनमा आएको छ । मेची राजमार्ग चौ...
फाल्गुन ६ गते, २०८२ - ११:३३
बिर्तामोड। प्रेमजालमा पारी पटक–पटक यौन शोषण तथा मानसिक दबाब दिएको आरोपमा एक युवतीले आत्महत्या गरेपछि उनका प्रेमी भनिने रविन प्रधानलाई प्रहरीले पक्राउ ...
फाल्गुन ६ गते, २०८२ - ११:२४
धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिका–७, गर्जुवास्थित जङ्गलबाट दुई सय पाँच किलो लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार साँझ ...
फाल्गुन ६ गते, २०८२ - ११:१४
काठमाडौँ । आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको । मङ्गबारको तुलनामा आज सुन तोलामा एक हजार ५०० ले घटेको छ भने चाँदी पाँचले घटेको छ ...
फाल्गुन ६ गते, २०८२ - १०:४७
सर्लाही। सर्लाहीमा कार्यालय प्रमुखहरुको बैठकले अत्यावश्यक कामबाहेक निर्वाचन अवधिभर कर्मचारीहरु बिदामा बस्न नपाउने निर्णय गरेको छ । मङ्गलबार बसेको ज...
फाल्गुन ६ गते, २०८२ - १०:३८
भैरहवा। लुम्बिनी प्रदेशमा दलित अधिकारसम्बन्धी विधेयक विषयगत समितिमा प्रवेश गरेको छ । दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाको स...
फाल्गुन ६ गते, २०८२ - १०:२९
बनेपा। अरनिको राजमार्गअन्तर्गत बनेपा बसपार्क नजिकै टिप्प्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपा तनावग्रस्त बनेको छ । बुधबार बिहान करिब ८:१५ बज...
फाल्गुन ६ गते, २०८२ - १०:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा ले पार्टी परित्याग गरेकी छन्। हाल पार्टीको केन्द्रीय महिला तथ...
फाल्गुन ५ गते, २०८२ - १७:२२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराईरमधेश द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको खोकनामा देखिएको विवादलाई थाती राख्दै वैकल्पिक स्थानबाट...



प्रतिकृया लेख्नुहोस्: