Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

सहमतिमै ताप्लेजुङबाट एमाले प्रतिनिधि छनाेट

खबरडबली संवाददाता

काठमाडाैं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा ताप्लेजुङमा प्रतिनिधि चयन सर्वसम्मत भएको छ । 

सुरुवातमै खुल्लातर्फ धेरै उम्मेदवार परेपछि प्रतिस्पर्धा हुने देखिएरपनि अन्तिममा महाधिवेशन प्रतिनिधि सहमति मै चुनिएका छन् ।

संस्थापक र इतरसमुह दुई धारमा विभाजित महाधिवेशन प्रतिनिधिका लागि दुवै पक्षबिच सहमति जुटेपछि अन्ततः सर्वसम्मत भएको हो ।

पछिल्ला केही दिनको छलफलपछि दुवै पक्ष उम्मेदवार फिर्ता गरी १२ प्रतिनिधि सर्वसम्मत रूपमा पठाउने समझदारीसँगै प्रतिनिधि चयन भएका हुन् । 

शुक्रबार पत्रकार सम्मेलनमार्फत सर्वसम्मत प्रतिनिधि चयन हुनेमा खुल्लातर्फ अनन्त साँवा, घनेन्द्र मादेन, दीपेन्द्र पोमू, प्रकाश राई (कैलास), छत्रपति प्याकुरेल र ज्ञानेन्द्र लावती रहेका छन् । 

महिलातर्फ टीका सुबेदी भट्टराई, रनमाया गुरुङ, प्रमिला खनाल घिमिरे र मिना केदेम रहेका छन्। दलिततर्फ बुद्धिमान परियार र युवातर्फ गोपाल न्यौपाने सर्वसम्मत भएको पत्रकार सम्मेलनमा निर्मचन संयोजक राम चुडालले जानकारी दिए। 

निर्वाचन समितिले आधिकारिक रूपमा घोषणा गरेसगै निर्बाचित प्रतिनिधिहरुलाई प्रमाण पत्र समेत वितरण गरेको छ। नेकपा एमालेका पोटिव्यूरो सदस्य समेत रहेका केशी प्रदेशका माननीय साम्सद तीलकुमार मेन्याङबोले महाधिवेशनलाई एकता प्रदर्शनको अवसरका रूपमा सर्वसम्मत गर्न सफल भएको बताए । प्रतिनिधि चयन प्रक्रिया ताप्लेजुङमा आन्तरिक समायोजन र सहमतिमै टुगिंएको छ। 
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा । चालु आर्थिक वर्ष २०८२-०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अव...

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौँ  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्...

बागमती प्रदेशमा धान उत्पादन वृद्धि

हेटाैँडा । बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ । बागमती प्रदेश कृषि विकास निर्देशनालयका अनुसार बागमती प्रदेशका...

देशभर ७ लाख ३५ हजार नयाँ मतदाता थपिए

काठमाडाैं । जेन–जी आन्दोलनपछि ७ लाख ३५ हजार ४५९ जना नयाँ मतदाता थपिएका छन् ।  आन्दोलनपछि २१ फागुनका लागि निर्वाचन घोषणा भएसँगै निर्वाचन आयोगले ९ अस...

भाेलि एमाले सचिवालय बैठक बस्दै

काठमाडाैं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। आइतबार बिहान ११ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको हो ।  बै...

उदयपुरमा सात सय ६३ किलो गाँजासहित दुईजना पक्राउ

उदयपुर । उदयपुरमा प्रहरीले सातसय ६३.७६ किलोग्राम गाँजासहित दुईजना पक्राउ परेका छन्।  इलाका प्रहरी कार्यालय बेल्टार र लागूऔषध नियन्त्रण ब्युरो विराट...

फागुन २१ कै चुनावमा सहभागी हुने तीनै दलकाे संकेत

काठमाडौं । मुलुक लामो समयदेखि राजनीतिक संक्रमण, अन्योल र अविश्वासको घेरामा परिरहेको बेला आउँदो फागुन २१ गते तय गरिएको निर्वाचन अब टर्ने छैन भन्ने स्पष...

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending