काठमाडौं । निर्वाचन आयोगले मतदाता परिचयपत्र नभए पनि सरकारी कागजातमध्ये कुनै एउटा भए मतदान गर्न पाइने स्पष्ट गरेको छ ।
निर्वाचन आयोगद्वारा स्थापना गरिएको कल सेन्टरमा प्राप्त पत्रको जवाफमा आयोगले यस्तो जानकारी दिएको हो । ‘मतदाता परिचयपत्र नभएमा मतदान गर्न पाइन्छ कि पाइँदैन रु’ भन्ने प्रश्नको जवाफमा आयोगले ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न सकिने जनाएको छ ।
आयोगका अनुसार मतदान गर्नका लागि सबैभन्दा पहिला मतदाता नामावलीमा नाम दर्ता भएको हुनु अनिवार्य छ । मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले सामान्यतया मतदान गर्न जाँदा मतदाता परिचयपत्र साथमा लैजानुपर्ने हुन्छ ।
तर, मतदाता परिचयपत्र नभएको वा नष्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र तथा जग्गाधनी प्रमाणपूर्जामध्ये कुनै एउटा सक्कल कागजात देखाएमा मतदान गर्न पाइने आयोगले जनाएको छ ।
आगामी २१ फागुनमा निर्वाचन हुँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २१ गते, २०८२ - १२:५६
नवलपरासी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट २९० जना निर्वाचन प्रहरी स्याङ्जा पठाइएको छ । जिल्लामा आवश्यकत...
माघ २१ गते, २०८२ - १२:३०
नेपालगन्ज। सिकलसेल जस्तै पश्चिम नेपालमा सबैभन्दा बढी देखिएको थालेसिमियाका बिरामीले पनि अबदेखि सरकारबाट एक लाख रुपियाँ बराबरको उपचार खर्च पाउने भएका छन...
माघ २१ गते, २०८२ - १२:१९
काठमाडौं । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । मंगलबार बसेको सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका...
माघ २१ गते, २०८२ - १२:०५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० ले प्रदेश संरचनाबारे गलत भाष्य निर्माण गरिएको बताएका छन् । मंगलबा...
माघ २१ गते, २०८२ - ११:४७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० ले झापाका सुकुमवासीसँग भेटघाट गरेका छन् । झापा–५ का उम्मेदवारसमेत...
माघ २१ गते, २०८२ - ११:३५
काठमाडौं । निर्वाचन आयोगले मतदाता परिचयपत्र नभए पनि सरकारी कागजातमध्ये कुनै एउटा भए मतदान गर्न पाइने स्पष्ट गरेको छ । निर्वाचन आयोगद्वारा स्थापना ग...
माघ २१ गते, २०८२ - ११:१८
काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेको हो...
माघ २१ गते, २०८२ - १०:४५
काठमाडौं । सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएर शहीद घोषणा गरिएका व्यक्तिका परिवारलाई झण्डै १२ करोड रुपैयाँ वितरण गर्ने तयारी गरेको छ । ‘जेनजी शहीद पर...
माघ २० गते, २०८२ - १७:४०
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले देश विकासका भिजन समेटिएको घोषणापत्र तयार गरिरहेको जानकारी दिएका छन्। काठमाडौँ–५ का उम्...
माघ २० गते, २०८२ - १७:१०
काठमाडौँ। राष्ट्रिय सभाको सोमबार बसेको बैठकले मतदाता नामावली ऐन, २०७३ संशोधन अध्यादेश, निर्वाचन (पहिलो संशोधन) अध्यादेश र नेपाल विशेष सेवा ऐन (दोस्रो ...



प्रतिकृया लेख्नुहोस्: