Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

तामाकोशीमा बस दुर्घटना अपडेट: छ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं। काठमाडौँबाट ओखलढुंगाका लागि छुटेका बस माघ २७ गते रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा दुर्घटना भएको छ । 

दुर्घटनमा परी ६ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने पाँच जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । 

प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस मंगलबार करीब पौने ११ बजे झण्डै २० मिटर तल तामाकोशी नदीमा खसेर दुर्घटना भएको हो । 

सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल गुल्म रामेछाप र विपद् व्यवस्थाप बेश खुर्कोटबाट गोताखोरसहितको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोली उद्धार कार्यमा खटिएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा दुई जना पुरुष र ४ जना महिला रहेका छन्  भने उद्धार गरिएका ५ जनालाई उपचारका लागि जिल्ला अस्पताल खुर्कोटतर्फ पठाइएको छ । यात्रुवाहक बसमा कम्ती जना सवार थिए भने खुल्न सकेको छैन । उद्दारकार्य जारी छ ।

उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्था बेश खुर्कोट सिन्धुलीबाट १० जना गोताखोर परिचालन गरिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टी–२० विश्वकप: भारतसँग नखेल्ने घोषणा गरेको पाकिस्तानले लियो आफ्नो निर्णय फिर्ता

काठमाडौँ। आइसिसी टी–२० विश्वकपमा यसअघि भारतसँग नखेल्ने घोषणा गरेको पाकिस्तानले आफ्नो निर्णय फिर्ता लिएको छ । यसअघि पाकिस्तान सरकारले भारतसँगको समूह...

नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५० मिलियन डलर दिने

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५० मिलियन (५ करोड) अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । वासिङ्टनमा बसेको विश्...

गृहमन्त्री अर्यालद्वारा निर्वाचन आयोग भ्रमण, सुरक्षा र तयारीबारे छलफल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगको भ्रमण गरी निर्वाचन सुरक्षा र आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा छलफल गरेका छन्। आ...

नेप्से परिसूचकमा १०.२५ अंकले ओरालो, २६६२.१४ मा बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार १०.२५ अंकको गिरावट आएको छ। साताको तेस्रो कारोबार दिन बजार ०.३८ प्रतिशतले ओरालो लागेर २ हजार...

देशलाई बदल्ने र बनाउने शक्ति कांग्रेससँग मात्रै छ : उपसभापति शर्मा

नेपालगन्ज। नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले देशलाई बदल्ने र बनाउने शक्ति एवं चाहना नेपाली कांग्रेससँग मात्रै रहेको दाबी गरेको ...

चालु आवको आम्दानी लक्ष्यभन्दा कम हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारको कर, गैरकर र विविध आम्दानी लक्ष्यभन्दा कम हुने प्रक्षेपण अर्थ मन्त्रालयले गरेको छ। अर्धवार्षिक समीक्ष...

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

रामेछाप । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्याम कृष्ण थापा...

६० लाख रुपैयाँ लुटपाट आरोपमा प्रहरी हवलदारसहित चार जना पक्राउ

काठमाडौं । ६० लाख रुपैयाँ लुटपाटको आरोपमा एक प्रहरी हवलदारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ...

जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु

जापान। जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६ जनाको मृत्यु हुनुका साथै ५५८ जना घाइते भएको फायर एण्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीको ताजा तथ्...

भ्रष्टाचार नियन्त्रणमा नेपाल श्रीलङ्काभन्दा पछि, सबैभन्दा कम डेनमार्कमा

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२५ अनुसार नेपालले यस वर्ष पनि ३४ अङ्क प्राप्त गरेको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE