Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

दाङका मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा जडान

खबरडबली संवाददाता

घोराही। दाङका तीनवटै निर्वाचन क्षेत्रमा मतगणनाका लागि मतगणनास्थल तयार गरिएको छ ।

तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा लमही, घोराही तुलसीपुरमा मतगणनाका लागि सिसी क्यामेरा र तारजालीसहित गणनास्थल तयार पारिएको हो ।

फागुन २१ गते हुने निर्वाचनको मतगणनाका लागि निर्वाचन क्षेत्र नं। १ को लमही नगरपालिकाको हल, क्षेत्र नं। २ को घोराहीस्थित जिल्ला अदालतमा र क्षेत्र नं।३ को तुलसीपुरस्थित उच्च अदालतमा मतगणनास्थल तयार गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिएको छन्। 

 मतगणनालाई व्यवस्थित, छिटो र सुरक्षित बनाउनका लागि मतगणनास्थललाई तारजालीले बार्नका साथै सिसी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत पण्डितले बताए।

उनका अनुसार तारजालीभित्र मत गणक कर्मचारी बस्ने र तारजालीको बार बाहिरबाट उम्मेदवारका प्रतिनिधिले हेर्ने व्यवस्था मिलाइएको छ ।

मतगणनास्थलमा हुन सक्ने समस्यालाई मध्यनजर गरेर तारजाली र क्यामेरा जडान गरिएको भन्दै मुख्य निर्वाचन अधिकृत पण्डितले भने,‘मतगणना सुुरु भएपछि गणनास्थलको सुरक्षा व्यवस्था कडा पारिने छ । मतपत्रको सुरक्षाका लागि फलामे तारजाली र सिसी क्यामेराको व्यवस्था गरेका छौ ।’

मतदान सकिएको करिव २ देखि ३ घण्टाभित्र मतपेटिका मतगणनास्थल ल्याउने गरि जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा ९८ वटा यातायातका साधनहरू तयार गरिएको उनले बताएको छन्। जसमा जिप, मिनी बस र बसहरू रहेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा निरन्तर खबरदारी र साझेदारी गर्न पत्रकारलाई आग्रह गरेको छन्। शिक्...

गुण्डागर्दीविरुद्ध प्रहरीको कडा अभियान, १ हजार बढी व्यक्तिको प्रोफाइल तयार

काठमाडौं । पछिल्लो समय गुण्डागर्दी नियन्त्रणका लागि आक्रामक अभियान सञ्चालन गरेको प्रहरीले संलग्न व्यक्तिहरूको विस्तृत प्रोफाइल तयार पार्न थालेको छ। जि...

श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नगर्न नगराउन सरोकार भएका सबैलाई अनुरोध गरेको छ । मन्त्र...

ट्रेड युनियन खारेज घोषणा कार्यान्वयन भएन, कर्मचारी संगठनहरू सरकारसँग मागसहित उपस्थित

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमध्ये सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गर्ने घ...

संसदका समितिहरू पूर्ण: १२ वटै संसदीय समितिमा सभापति चयन

काठमाडौं । संघीय संसद्अन्तर्गतका १२ वटै संसदीय समितिहरूले सभापति चयन गरेसँगै पूर्णता पाएका छन्। शुक्रबार सम्पन्न निर्वाचन प्रक्रियाबाट १० वटा समितिमा ...

स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार बिदा दिने

काठमाडौँ। स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार दुई दिन बिदा दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस...

सङ्घीय निर्देशनविपरीत तनहुँमा पठनपाठन सुरु

तनहुँ। सङ्घीय सरकारले आगामी शैक्षिक सत्रका लागि तय गरेको समयतालिकालाई चुनौती दिँदै तनहुँका स्थानीय तहले विद्यालयमा पठनपाठन सुरु गरेका छन् । सङ्घीय सरक...

लेखा समिति सभापतिमा भरतबहादुर खड्का निर्विरोध

काठमाडौँ। सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्का सर्वसम्मत रूपमा निर्वाचित भएको छन । समितिको शुक्रबार बसेको बैठकले खड्कालाई सभापतिमा निर्विरो...

काठमाडौँ महानगरद्वारा ‘जीवन्त र समृद्ध असन’ कार्यक्रमको सुरुवात, नि:शुल्क ‘वाटर एटिएम’ सञ्चालनमा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक तथा प्रशासनिक क्षेत्रभित्रका मूर्त, अमूर्त, प्राकृतिक तथा अभिलेख सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि ...

आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढङ्गले अघि बढाइनेछ: सभामुख अर्याल

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढङ्गले अघि बढाउने तयारी भइरहेको बताएको छन् । शुक्रवार स...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending