घोराही। दाङमा बेमौसमी वर्षादका कारण दुई करोड बराबरको इँटामा क्षति भएको छ । चैत ६ र ७ गते दुई दिनसम्म परेको वर्षाले करिब ६६ लाखभन्दा बढी इँटा नष्ट हुँदा करिव दुई करोड दस लाख रुपियाँ बराबरको क्षति भएको हो ।
दाङ देउखुरी इँटा व्यवसायी संघका सचिव प्रकाश खड्काका अनुसार जिल्लामा सञ्चालित ३६ वटा इँटा उद्योगबाट उत्पादित कच्ची इटामा क्षति भएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका ३६ वटा इँटा उद्योगले दैनिक प्रति उद्योग ५० देखि ८० हजारसम्मका दरले इँटा उत्पादन गर्दै आएका छन् ।
वर्षादका कारण सुक्दै गरेको र पोल्नका लागि तयारी अवस्थामा राखिएको इँटामा क्षति पुगेको सचिव खड्काले जानकारी दिनुभएको छ । वर्षादका कारण जिल्लामा भएको क्षतिको पूर्ण विवरण सङ्कलन हुने कार्य जारी रहेको भन्दै घोराही उपमहानगरपालिका–८ दुन्द्रामा रहेको ओम फिक्स चिम्नी इँटा उद्योगका सञ्चालक समेत रहनुभएका खड्काले भन्नुभयो, ‘‘इँटा भएको क्षतिको यकिङ विवरण सङ्कलन हुने क्रम जारी रहेको छ । दुई शुक्रबार र शनिबार परेको पानीले दुई करोड बराबरको क्षति हुन पुगेको अनुमान छ ।’
उहाँका अनुसार कच्ची इँटा तयार गर्दा करिव प्रति इँटा तीन रुपियाँ लागत खर्च लाग्ने गर्दछ । अन्य व्यवसाय जस्तो इँटा उद्योगमा बिमा सुविधा नहुँदा प्रत्येक वर्ष वर्षाका कारण व्यवसायीले ठुलो क्षति बेहोर्नुपर्ने र त्यसको असर उपभोक्तासम्म पर्ने गरेको व्यवसायी बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - १२:५१
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अब नेपाली भाषासँगै आफ्नो मातृभाषामा पनि शपथ लिन पाउने भएका छन्। यसका लागि सांसदहरूले आफूले कुन भाषामा श...
चैत्र ८ गते, २०८२ - १२:३९
मुक्तिनाथ। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले ७ महिनामा १२ अर्ब १५ करोडभन्दा बढी मूल्यको वस्तु आयात गर...
चैत्र ८ गते, २०८२ - १२:२५
तेहरान। मध्यपूर्वमा बढ्दो सैन्य तनावबिच इरानले अमेरिकी चेतावनीको कडा प्रतिवाद गर्दै आफ्ना पूर्वाधारमा कुनै पनि आक्रमण भए क्षेत्रभरिका रणनीतिक संरचनामा...
चैत्र ८ गते, २०८२ - १२:०४
विर्तामोड। झापाको कनकाई नगरपालिका–३ स्थित चर्चित पर्यटकिय स्थल हेप्पील्याण्ड सेल्फी डाँडामा भएको झडपमा ५ जना घाइते भएका छन् भने ६ जनालाई प्रहरीले पक्र...
चैत्र ८ गते, २०८२ - ११:४३
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार...
चैत्र ८ गते, २०८२ - ११:४३
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार...
चैत्र ८ गते, २०८२ - ११:२७
घोराही। दाङमा बेमौसमी वर्षादका कारण दुई करोड बराबरको इँटामा क्षति भएको छ । चैत ६ र ७ गते दुई दिनसम्म परेको वर्षाले करिब ६६ लाखभन्दा बढी इँटा नष्ट हुँद...
चैत्र ८ गते, २०८२ - ११:०६
काठमाडौं । आइतबार सुन तथा चाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रु...
चैत्र ८ गते, २०८२ - १०:५७
जुम्ला। जुम्लामा ७० वर्षीया ज्येष्ठ नागरिक महिलाको रहस्यमय रूपमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, कनकासुन्दरी गाउँपालिका–४ साहुँ...
चैत्र ८ गते, २०८२ - १०:३७
रौतहट। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म पूर्वाधार विकास कार्यालय रौतहटको पुँजीगत खर्च अत्यन्तै न्यून रहेको छ। कार्यालयका प्रमुख दिपक कुमार मिश्रका ...


प्रतिकृया लेख्नुहोस्: