Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

समस्याग्रस्त १० सहकारीका ‘ठूला ऋणी’ सार्वजनिक, असुली प्रक्रियामा कडाइ

खबरडबली संवाददाता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ले समस्याग्रस्त घोषित १० वटा सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको छ।

समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूलाई तत्काल सम्पर्कमा आएर ऋण चुक्ता गर्न आग्रह गरेको छ। अन्यथा कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।

समितिका अनुसार अन्य समस्याग्रस्त सहकारीका ऋणीहरूको विवरण पनि क्रमशः सार्वजनिक गरिनेछ। साथै नाम सार्वजनिक हुनुअघि नै सम्पर्कमा आएर बक्यौता तिर्न ऋणीहरूलाई आग्रह गरिएको छ।

यसपटक ठूला ऋणीहरूको विवरण सार्वजनिक गरिएका सहकारीहरूमा घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ सहकारी, गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीय रहेका छन्।

समस्याग्रस्त सहकारीमा बचतकर्ताको रकम फसेपछि सरकारमाथि दबाब बढिरहेका बेला ठूला ऋणीको नाम सार्वजनिक गर्ने कदमलाई असुली प्रक्रिया कडा बनाउने संकेतका रूपमा हेरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुराँस गाउँपालिकामा ‘गिलास काण्ड’ : अध्यक्ष र हाकिमबीचको झगडा छताछुल्ल

दैलेख । दैलेखको गुराँस गाउँपालिकामा अध्यक्ष र हाकिमबीचको विवाद अब खुला ‘गिलास काण्ड’मा पुगेको छ । गाउँपालिका अध्यक्ष टोपबहादुर बिसी ले प्रमुख प्रशासकी...

उठिबासको पीडामा मौन राजनीति, हर्क सम्पाङको एक्लो प्रतिरोध

काठमाडौँ । देशका विभिन्न स्थानमा सुकुम्बासी बस्तीमाथि सरकारी डोजर चलिरहेका छन् । वर्षौँदेखि बसोबास गर्दै आएका हजारौँ परिवार उठिबासको त्रासमा छन् । झाप...

सरकारी डोजरविरुद्ध सुकुम्बासी एकजुट, श्रम संस्कृति पार्टी सडकमा

काठमाडौँ । सुकुम्बासी बस्तीमा सरकारी डोजर चलाउने अभियान तीव्र बन्दै जाँदा विभिन्न स्थानका भूमिहीन र सुकुम्बासीहरू आन्दोलनमा उत्रिएका छन्। वैकल्पिक ...

उपराष्ट्रपति नै राष्ट्रिय सभाअध्यक्ष, समानुपातिक र जिसस खारेज गर्नु पर्छः गोकुल बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारले संविधान संशोधन गर्ने तयारी गरिरहँदा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनु पर्ने तर्क र...

इलामकाे रोङ गाउँपालिकामा एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

इलाम । सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि रोङ गाउँपालिकाले पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिक...

काभ्रेमा सरकारी र पर्ती जग्गाको लगत सङ्कलन सुरु

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकका स्थानीय तहद्वारा सरकारी, सार्वजनिक, पर्ती जग्गाको लगत सङ्कलन तथा अतिक्रमित जग्गा खाली गराउन सार्वजनिक अपिल गरेका छन्...

समस्याग्रस्त १० सहकारीका ‘ठूला ऋणी’ सार्वजनिक, असुली प्रक्रियामा कडाइ

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ले समस्याग्रस्त घोषित १० वटा सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको छ। समितिले सूचना जार...

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

चितवन । चितवन मेडिकल कलेज (सिएमसी)को नेतृत्वमा काठमाडौँको तीनकुने र मकवानपुरको हेटौँडामा अतिविशिष्टकृत सेवासहितका अस्पताल सञ्चालन गर्ने भएको छ । ती...

उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

सुनसरी । धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा रहेको श्रम संस्कृति पार्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । क...

मुस्ताङमा बेमौसमी हिमपात: गर्मीयाम शुरू हुँदा पनि सेताम्मे बन्यो मुक्तिनाथ

काठमाडौँ । मुस्ताङ भ्रमणका लागि यतिबेला सबैभन्दा अनुकूल मौसम मानिए पनि यहाँको उच्च हिमाली क्षेत्रमा बेमौसमी हिमपात भएको छ । हिउँदयामको चिसो टरेर गर्मी...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending