Khabar Dabali ८ जेष्ठ २०८३ शुक्रबार | 22nd May, 2026 Fri
Investment bank

वैशाखमा २ हजार ३१९ फरार प्रतिवादी पक्राउ, २१ करोडभन्दा बढी जरिवाना असुल

खबरडबली संवाददाता

काठमाडौं । नेपाल प्रहरीले गत वैशाख महिनामा देशभर विभिन्न मुद्दामा फरार रहेका २ हजार ३१९ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० बाट १२ जना, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ३६६ जना, कोशी प्रदेशबाट ३२६ जना, मधेश प्रदेशबाट ७३० जना, बागमती प्रदेशबाट १९९ जना, गण्डकी प्रदेशबाट २०४ जना, लुम्बिनी प्रदेशबाट ३३० जना, कर्णाली प्रदेशबाट ६८ जना तथा सुदूरपश्चिम प्रदेशबाट ८४ जना रहेका छन्।

उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई अदालतले तोकेको ८२५ वर्ष २ महिना २५ दिन कैद सजाय कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, उनीहरूबाट २१ करोड ५३ लाख ६९ हजार ११० रुपैयाँ जरिवाना असुल गरिएको पनि प्रहरीले जानकारी दिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गर्मीले भारतमा बिजुली खपतको कीर्तिमान

नयाँदिल्ली। भारतमा बढ्दो गर्मीका कारण शीतलन उपकरणको प्रयोग तीव्ररूपमा बढेपछि देशको बिजुली मागले लगातार नयाँ कीर्तिमान बनाएको छ । गर्मीबिच ऊर्जा उत्पाद...

एमाले सचिवालय बैठक सुरु, कार्यविभाजन टुंग्याउने तयारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा सुरु भएको बैठकमा नेताहरूको कार्यविभाजन, निर्वाचन समीक्षा ल...

वैशाखमा २ हजार ३१९ फरार प्रतिवादी पक्राउ, २१ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । नेपाल प्रहरीले गत वैशाख महिनामा देशभर विभिन्न मुद्दामा फरार रहेका २ हजार ३१९ जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ परे...

टीकापुरमा तालिमरत सशस्त्र प्रहरीका ८ जवान बेहोस, ५ जनाको अवस्था गम्भीर

काठमाडौं । कैलालीको टीकापुर स्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमरत ८ जना सशस्त्र प्रहरी जवान बेहोस भएका छन्। बे...

जेठ १४ गते सार्वजनिक बिदा

काठमाडौँ। सरकारले बकर इद (इद–उल–अजहा) का अवसरमा आगामी जेठ १४ गते सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बिहीबार सूचना जा...

सीमा क्षेत्रमा अवैध कारोबार नियन्त्रण, १४ लाख बढीको सामान बरामद

पश्चिम नवलपरासी। सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा निगरानी कडा बनाएपछि पश्चिम नवलपरासीमा हुने अवैध कारोबार क्रमश: निरुत्साहित हुन थालेको छ । विशेष सू...

ढिलाइले विकास महँगो, लगानीमा प्रश्न उठ्दैछ: ऊर्जामन्त्री

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विकास निर्माणमा हुने ढिलासुस्तीका कारण परियोजनाहरूको लागत अस्वाभाविक रूपमा बढ्दै गएको ...

सरकारलाई ३६ वटा नियम बनाउने अधिकार दिने प्रस्ताव

काठमाडौं । प्रस्तावित सङ्घीय निजामती सेवा ऐनअन्तर्गत सरकारलाई ३६ वटा नियम बनाउने अधिकार दिने प्रस्ताव गरिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन म...

नेकपा सुदूरपश्चिम संसदीय दलको बैठक जारी

धनगढी। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूको उपस्थितिमा सो पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक धनगढीमा जारी रहेको छ  । धनगढी...

जङ्गली च्याउ खाँदा पाल्पामा दुई महिलाको मृत्यु

पाल्पा। जङ्गली विषालु च्याउ खाँदा पाल्पामा दुई महिलाको मृत्यु भएको छ । रम्भा गाउँपालिका–५ की ६६ वर्षीया बिनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्च...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending