काठमाडौं । घरेलु कोर्टमा जारी काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेपालले आज किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुने नेपाल र किर्गिस्तानबीचको खेल साँझ ५ बजे सुरु हुनेछ। त्यसअघि दिउँसो २:३० बजे समूह ‘ए’ कै अर्को खेलमा भारत र माल्दिभ्स आमनेसामने हुनेछन्।
पहिलो खेलमा भारतसँग पाँच सेटसम्म प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि नेपाल अन्तिम सेटमा पराजित भएको थियो। नयाँ कप्तान निरुता ठगुन्नाको नेतृत्वमा खेलेको उक्त खेलमा नेपालका पाँच युवा खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए।
नेपालका मुख्य प्रशिक्षक जगदिश भट्टले भारतविरुद्धको खेलपछि बाँकी दुवै खेल जित्दै सेमिफाइनल पुग्ने लक्ष्य रहेको बताएका छन्।
यता, किर्गिस्तानले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै ३ अंक जोडेको थियो। समूह ‘ए’ मा किर्गिस्तान ३ अंकसहित शीर्ष स्थानमा छ भने भारतको २, नेपालको १ र माल्दिभ्स अंकविहीन रहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ९ गते, २०८३ - १२:१५
काठमाडौं । घरेलु कोर्टमा जारी काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेपालले आज किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपु...
जेष्ठ ९ गते, २०८३ - ११:५१
राजविराज। राजविराजको हनुमान मन्दिरदेखि चनौरा पडरियासम्मको अलपत्र हुलाकी सडक निर्माण कार्य सम्पन्न गर्न दबाब दिँदै स्थानीयवासीले थालेको सडक अवरोध शनिबा...
जेष्ठ ९ गते, २०८३ - ११:१५
चितवन। पूर्वी चितवनको भण्डारादेखि मलेखुसम्म जोड्ने ट्र्याक खुलेको १७ वर्षमा साढे २५ किलोमिटर मात्र सडक कालोपत्रे भएको छ । चितवनबाट राजधानी काठमाडौं...
जेष्ठ ९ गते, २०८३ - १०:४०
ताप्लेजुङ। निर्वाचन आयोग नेपालले पदमुक्त गरेको जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाको पद यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश ...
जेष्ठ ८ गते, २०८३ - १७:४९
काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई नेपालले ४१ ओभर २ ...
जेष्ठ ८ गते, २०८३ - १७:४०
जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्ण यादवले मधेश प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार बसेको प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यहर...
जेष्ठ ८ गते, २०८३ - १७:२४
काठमाडौं । कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था को रकम हिनामिना प्रकरणमा दर्ता भएको मुद्दामा रवि लामिछाने लगायतविरुद्ध लगाइएको ‘स...
जेष्ठ ८ गते, २०८३ - १७:०६
काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनका विषयमा आम नागरिकबाट सुझाव संकलन गर्ने भएको छ । असिम शाह को नेतृत्वमा रहेको ...
जेष्ठ ८ गते, २०८३ - १६:५८
काठमाडौं । राष्ट्रिय सभा बाट अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा खडकराज पौडेल ले उ...
जेष्ठ ८ गते, २०८३ - १६:४३
गुल्मी। गुल्मीमा हुलाक कार्यालयमार्फत चार स्थानीय तहका २१० जनालाई राहदानी वितरण गरिएको छ। यस जिल्लामा हालसम्म रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, ग...



प्रतिकृया लेख्नुहोस्: