काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त दिएका २८ जना उम्मेदवारहरूको दरखास्त स्वीकृत गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै स्वीकृत नामावली सार्वजनिक गरेको हो।
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८३ को दफा ४(१) को खण्ड (ख) बमोजिम रितपूर्वक दरखास्त दिने उम्मेदवारहरूको सूची मन्त्रालयले प्रकाशित गरेको हो। यसअघि मन्त्रालयले २०८३–०२–०९ मा यस पदका लागि विज्ञापन आह्वान गरेको थियो।
स्वीकृत उम्मेदवारहरूमा को-को छन्?
मन्त्रालयद्वारा प्रकाशित सूची अनुसार अमरध्वज लामा (काभ्रे), अच्युतम कुमार पोखरेल (सिराहा), पुनम पौडेल (ललितपुर), केदारनाथ कोइराला (भक्तपुर), डा. मधुसुधन न्यौपाने (काठमाडौँ), आलोक कुमार तिवारी (कपिलवस्तु), लक्ष्मण हुमागाई (काभ्रे), पुष्करराज गौतम (काठमाडौँ), भुवन प्रसाद आचार्य (पर्वत), उत्तर सिंह विष्ट (कैलाली) लगायतका २८ जना रहेका छन्।
यस्तै, मनोहरि थापा (उदयपुर), सुरेश शर्मा (काठमाडौँ), चिन्तामणि बराल (गुल्मी), बुद्धि बहादुर के.सी. (काठमाडौँ), नवराज सापकोटा (काठमाडौँ), रुद्र बहादुर खड्का (रुकुम पश्चिम), तिलक जंग बुढाथोकी (धनकुटा), हिक्मत बहादुर रावल (कैलाली), विश्वराज खनाल (तनहुँ), र शरदचन्द्र अधिकारी (संखुवासभा) को नाम पनि सूचीमा समावेश छ।
त्यसैगरी सुभाष कुमार साह वियोगी (धनुषा), प्रद्युम्न पौडेल (काठमाडौँ), भेषराज पाण्डे (कपिलवस्तु), कुमारी निमा काफ्ले (कञ्चनपुर), शिशिर पौडेल (रुपन्देही), गोविन्द भण्डारी (भक्तपुर), विवेक रेग्मी (गोरखा) र धन बहादुर मिजार (नुवाकोट) को दरखास्त स्वीकृत भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १९ गते, २०८३ - ०९:००
काठमाडौं । मंगलबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा मध्याह्न १२ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । ...
जेष्ठ १९ गते, २०८३ - ०८:५६
पोखरा । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा लिमिटेडका सञ्चालक सुवास प्रधान धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान भएका छन...
जेष्ठ १९ गते, २०८३ - ०८:४६
काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्...
जेष्ठ १९ गते, २०८३ - ०८:३७
काठमाडौं । प्रधानन्यायाधीश मनाेज कुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्याय सम्पादनलाई थप प्रभावकारी, पार...
जेष्ठ १९ गते, २०८३ - ०८:३४
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त दिएका २८ जना उम्मेदवारहरूको दरखास्त स्वीकृत ...
जेष्ठ १९ गते, २०८३ - ०८:२९
काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राज...
जेष्ठ १९ गते, २०८३ - ०८:२६
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल प्रारम्भ गर्ने का...
जेष्ठ १९ गते, २०८३ - ०८:०५
रोल्पा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) जिल्ला कमिटी रोल्पाले भारतद्वारा नेपाली भूमि अतिक्रमण गरिएको भन्दै त्यसको विरोधमा सदरमुकाम लिबाङमा मशाल जुल...
जेष्ठ १९ गते, २०८३ - ०७:५७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रु...
जेष्ठ १९ गते, २०८३ - ०७:५४
काठमाडौं । नेपालको इतिहासकै सबैभन्दा रहस्यमय र दुःखद घटनामध्ये एक मानिने दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको छ। वि.सं. २०५८ साल जेठ १९ गते राति ना...



प्रतिकृया लेख्नुहोस्: