भक्तपुर । भक्तपुरको सूर्यविनायकबाट २ राउन्ड गोली तथा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलका २३ वर्षीय निरज खत्री रहेका छन् ।
प्रहरीवृत्त जगाती भक्तपुरबाट खटिएको टोलीले सूर्यविनायक नगरपालिका-६ सुन्दरबस्तीबाट उनलाई मंगलबार पक्राउ गरेको भक्तपुरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए । जबेगुका अनुसार उनको साथबाट एसएलआरको गोली २ राउन्ड, ट्रामाडोल ट्याबलेट, खुकुरी १ थान बरामद गरिएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १९ गते, २०८३ - २१:३३
काठमाडाैँ। पूर्वी अफगानिस्तानको परवान प्रान्तमा मंगलबार भएको एक भीषण सडक दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर रूपमा घाइते भएका छ...
जेष्ठ १९ गते, २०८३ - २१:३२
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन ले पार्टीका महामन्त्री धवल शमशेर राणा लाई पार्टी छाड्ने निर्णय फिर्ता ल...
जेष्ठ १९ गते, २०८३ - २१:३०
काठमाडौँ । सम्बन्धित निकायका सरकारी अधिकारी तथा मौसम विषयका जानकारहरूले ‘लु’ को जोखिमबाट जोगिन आवश्यक पूर्वतयारी आवश्यक रहेकामा जोड दिए। अन्तर्राष्...
जेष्ठ १९ गते, २०८३ - २१:२७
बागलुङ । बागलुङको जैमिनीमा मजदुरको हत्या गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । सोमबार जिल्लाको जैमिनी नगरपालिका–१०, राङखानी हाडीकोटमा मजदु...
जेष्ठ १९ गते, २०८३ - २१:२२
काठमाडौं । नेपाल–भारत सम्बन्धमा पछिल्ला दिनहरूमा देखिएको असहजताबीच मंगलबार नयाँदिल्लीमा देखिएका दुई घटनाले काठमाडौंको राजनीति र कूटनीतिमा नयाँ बहस सुर...
जेष्ठ १९ गते, २०८३ - २०:०२
काठमाडौं । सन् २०२६ को सुरुआतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वलेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकार गठन भएसँगै नेपालप्रति अन...
जेष्ठ १९ गते, २०८३ - १९:५९
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सम्भावित सैन्य पराजय र त्यसपछि हुने राजनीतिक व्याख्याबारे टिप्पणी गर्दै यदि इरानले पूर्ण रूपमा ...
जेष्ठ १९ गते, २०८३ - १९:५५
नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन्। नदीमा पौडी खेल्ने क्रममा मंगलबार एक ब...
जेष्ठ १९ गते, २०८३ - १९:५४
काभ्रेपलाञ्चोक । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन काभ्रेपलाञ्चोकको स्थानीय तहलाई निर्देशन दिइएको छ । स्थानीय जनप्रतिनि...
जेष्ठ १९ गते, २०८३ - १९:५१
काठमाडौं । नेकपा एमालेले बल्खुस्थित आफ्नै स्वामित्वको ९ रोपनी जग्गामा नयाँ केन्द्रीय कार्यालय भवन निर्माणको प्रक्रिया अघि बढाउने भएको छ। महासचिव शं...



प्रतिकृया लेख्नुहोस्: