काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) रु ८०, गोलभेँडा सानो (लोकल) रु २५ र टनेल गोलभेँडा रु ४५ तोकिएको छ। त्यस्तै आलु रातो (लाम्चो र गोलो) प्रतिकिलो रु ३५, आलु सेतो रु ३० र प्याज सुकेको (भारतीय) रु ४३ निर्धारण गरिएको छ।
यसैगरी गाजर (लोकल) रु ७५, बन्दा रु ६०, काउली स्थानीय रु ९०, सेतो मूला रु २५, भन्टा लाम्चो रु ५० र भन्टा डल्लो रु ६० कायम गरिएको छ।
बोडी, सिमी र अन्य तरकारीमध्ये बोडी (तने) रु ६५, मकै बोडी रु ७०, मटरकोसा रु २००, घिउ सिमी रु ७० देखि १३० सम्म, टाटे सिमी रु १३०, भटमास कोसा रु १३० र तीते करेला रु ४० तोकिएको छ। लौका रु ७०, परवर रु ८०, चिचिण्डो रु ५०, घिरौँला रु ६०, झिगुनी रु ७० र फर्सी रु ५० देखि ७० सम्म निर्धारण गरिएको छ।
हरियो सागसब्जीमध्ये रायो साग रु ७०, पालुङ्गो रु ९०, चमसुर रु ९०, मेथी साग रु ७०, हरियो प्याज रु १२०, च्याउ (कन्य) रु २५०, डल्ले च्याउ रु ४०० र सिताके च्याउ रु १,००० सम्म पुगेको छ।
फलफूलतर्फ स्याउ (फुजी) रु ३००, केरा २०० देखि २२० (दर्जन), कागती रु २२०, अनार रु ४२०, आँप १२० देखि १३०, तरबुजा रु ४५, भुइँकटहर रु २००, काँक्रो रु २५ देखि ८० सम्म र लिची रु २५० देखि ३०० निर्धारण गरिएको छ।
यसैगरी अदुवा रु १३०, सुकेको खुर्सानी रु ४५०, हरियो खुर्सानी रु ५० देखि ३०० सम्म, लसुन रु १८० देखि २२०, हरियो धनियाँ रु १००, गुन्द्रुक रु ३५०, इमली रु २०० र ताजा तथा सुकेको माछाको मूल्य रु २५० देखि १,००० सम्म निर्धारण गरिएको समितिले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २३ गते, २०८३ - ०८:३०
काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...
जेष्ठ २३ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...
जेष्ठ २३ गते, २०८३ - ०८:२५
काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...
जेष्ठ २३ गते, २०८३ - ०८:२४
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...
जेष्ठ २३ गते, २०८३ - ०८:१०
विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...
जेष्ठ २३ गते, २०८३ - ०८:०६
काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...
जेष्ठ २३ गते, २०८३ - ०८:०२
बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...
जेष्ठ २३ गते, २०८३ - ०८:०१
काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, ...
जेष्ठ २३ गते, २०८३ - ०७:५६
मुस्ताङ । सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति आज मुस्ताङ पुगेको छ । विद्युतीय...
जेष्ठ २३ गते, २०८३ - ०७:५४
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली...



प्रतिकृया लेख्नुहोस्: