सीमा विवादमाथिको छलफलका क्रममा एक सांसदले बालेन शाहको प्रसंग जोड्दै ‘श्री–८’ शब्द प्रयोग गरेपछि प्रतिपक्षी सांसदहरूले कडा आपत्ति जनाएका थिए। उक्त अभिव्यक्ति संसद्को मर्यादाविपरीत रहेको भन्दै उनीहरूले तत्काल रेकर्डबाट हटाउन माग गरे। त्यसलगत्तै सत्ता पक्षका सांसदहरूले प्रतिवाद गरेपछि केहीबेर संसद्मा चर्काचर्कीको अवस्था सिर्जना भयो।
विवाद बढ्दै गएपछि सभामुखले हस्तक्षेप गर्दै सांसदहरूलाई संयमित र मर्यादित भाषा प्रयोग गर्न निर्देशन दिए। संसद्को गरिमा कायम राख्न सबैलाई जिम्मेवार हुन आग्रह गर्दै उनले बैठकलाई नियमित प्रक्रियामा फर्काएका थिए।
सभामुखको रुलिङपछि बैठक अघि बढे पनि सत्ता र प्रतिपक्षबीच आरोप–प्रत्यारोप भने रोकिएन। सीमा विवादसँगै बालेन शाहको प्रसंग र ‘श्री–८’ टिप्पणी बुधबारको प्रतिनिधिसभा बैठकको मुख्य राजनीतिक बहसको विषय बनेको छ।
लगातार एकपछि अर्को विवादित अभिव्यक्तिले प्रतिनिधिसभाको वातावरण तातेको देखिएको छ भने सत्ता–प्रतिपक्षबीचको राजनीतिक ध्रुवीकरण पनि थप स्पष्ट भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...
आषाढ़ ३२ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...
आषाढ़ ३२ गते, २०८३ - ०८:३४
उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति
आषाढ़ ३२ गते, २०८३ - ०८:०७
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...
आषाढ़ ३२ गते, २०८३ - ०८:०२
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...
आषाढ़ ३२ गते, २०८३ - ०७:५२
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...
आषाढ़ ३२ गते, २०८३ - ०७:१५
मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरेर नेपाल–चीन कोरला नाकाबाट भित्र्याइएका करिब रु ४ लाख ३५ हजार ८०० बराबरका अवैध सामान बरामद गरेको छ। जिल्ला ...
आषाढ़ ३२ गते, २०८३ - ०७:१०
काठमाडौं । निरन्तर वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ। बुधबार रातिसम्म कोसी ब्यारेजमा पानीको बहाव १ लाख ६३ हजार २३० क्युसेक पुगेपछि २१ व...
आषाढ़ ३२ गते, २०८३ - ०६:५९
काठमाडौं । पर्याप्त वर्षा भएसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा धान रोपाइँले तीव्रता लिएको छ। हालसम्म जिल्लाको करिब ८० प्रतिशत क्षेत्र...
आषाढ़ ३२ गते, २०८३ - ०६:५७
काठमाडौं । सरकारले बर्डफ्लुबाट प्रभावित कुखुरा किसानलाई हालसम्म ५० करोड ७१ लाख रुपैयाँ राहत वितरण गरेको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनस...



प्रतिकृया लेख्नुहोस्: