Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB
काेराेना

कोरोना कहर : कैलालीमा ६ र बाँकेमा ५ जना कोरोना संक्रमितको मृत्यु

काठमाडाैं । बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार राति र आइतबार बिहान गरी ४ जना पुरुष र एक जना महिलाको ज्यान गएको बाँकेका कोभिड सम...

भेन्टिलेटर नपाएर महोत्तरीका ४२ वर्षीय संक्रमित पुरुषको मृत्यु

जनकपुरधाम । भेन्टिलेटर नपाउँदा महोत्तरीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला अस्पताल जलेश्वरमा थन्काएर राखिएको भेन्टिलेटर जडान नहुँदा अक्...

वीरगञ्जमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप चार जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा तीन र नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पता...

कोरोनाबाट बाँकेमा थप ३ जनाको मृत्यु

बाँके । बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा दुई जना र कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा एक जना संक्रमितको...

उपचारको क्रममा ३ जना कोरोना संक्रमितको मृत्यु

पर्सा । पर्सामा शनिबार उपचारको क्रममा ३ जना कोभिड–१९ संक्रमितको मृत्यू भएको छ । नारायणी अस्पतालमा उपचाररत उनीहरुको बारा र रौतहटका उनीहरुको मृत्यु भएको...

कोरोनाबाट बाँके र रुपन्देहीमा थप ७ जनाको मृत्यु

रुपन्देही । कोरोना भाइरस सङ्क्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु भएको छ ।  भेरी अस्पतालमा चार, बुटवल स्थित कोरोना विशेष अस्पतालमा...

सङ्क्रमितलाई घरघरै अक्सिजन र औषधि पुर्‍याउँदै मेचीनगर नगरपालिका

झापा । झापाको मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितलाई औषधि र अक्सिजन सिलिन्डर आवश्यकता अनुसार घरमै पुर्याउने व्यवस्था मिलाएको छ ।...

कोरोना रोकथामका लागि खटिएका ८६ जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि

काठमाडौँ । जिल्लामा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुन थालेका छन् ।  कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरु...

कोरोना संक्रमणबाट सिरहामा थप एक पुरुषको  मृत्यु

सिरहा । सिरहामा थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिरहा नगरपालिका ५ निवासी ६५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण ब...

चिनियाँ सरकारले सहयोग दिएको ४० थान भेन्टिलेटर तातोपानि आउँदै 

काठमाडौं । चीन अनुदान स्वरुप सहयोग गरेको ४० थान भेन्टिलेटर मेशिन सडकमार्ग हुँदै तातोपानि नाकामा आउने भएको छ ।  चिनियाँ सहयोगका ४० थान भेन्टिलेटर, २...