Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu
Khabardabali

तिन महिनासम्म कति अाए भूकम्पका धक्काहरू ?

१२ साउन, काठमाडौँ । आज बिहान ९ बजेर २१ मिनेट जाँदा परकम्प महसुस गरिएको छ । सिुन्धुपाल्चोकको बतासे आसपास केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको परकम्...

डा. कलामको यी दर्जन सिद्धान्त तपाईंको जीवनमा छुट्याेकी ?

१२ साउन, काठमाडौं । मिसाइल म्यानको नामले सपरिचीत भारतका ११ औं राष्ट्रपति एपीजे अब्दुल कलामको सोमबार भएको निधनले भारतमा ठूलो शोक छ । भारतका निकै सफल...

के कलामको यी दुई प्रश्नको जवाफ तपाईंसँग छ ?

नयाँ दिल्ली । भारतका पूर्व राष्ट्रपति र मिसाइलम्यानको रुपले चर्चित डाक्टर एपीजे अब्दुल कलामको सोमबार मृत्यु भएको छ । उनको मृत्युमा राष्ट्रियलगायत अन्त...

जापानमा ‘माईनम्वर’ प्रणाली लागूभए पछी विद्यार्थी प्रभावित हुने

जापान । जापान सरकारले आगामी अक्टोवर महिनाबाट सामाजिक सुरक्षा तथा कर  नम्वर प्रणालीबाट व्यक्तिगत विवरण आवधिक गर्ने जनाएको छ । नम्वरका आधारमा आयव्यय,...

अख्तियारले भन्यो, ‘पत्रकारले नै सुरक्षाकर्मीमाथि हातपात गरेका हुन्’

१२ साउन, काठमाडौं । अख्तियार कार्यलय गेटमा भएको पत्रकारमाथिको दुव्र्याबहारको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्टिकरण दिएको छ । मंगलबार प्...

‘फ्रेन्डसिप डे’ को मौकामा प्यानासोनिकले भित्र्यायो सस्ता ‘लभ फोन’

काठमाडौं । प्यानासोनिकले ‘फ्रेन्डसिप डे’ को मौका छोपेर युवाहरुको लागि सस्तो ड्यूल सिम थ्रीजी स्मार्टफोन लञ्च गरेको छ । कम्पनीले यसलाई प्यानासोनिक लभ ट...

नेप्से आज अठार अङ्कले ओरालो लाग्यो

१२ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरेसँगै उकालो सेयर बजार आज पुनः ओरालो लागेको छ ।...

संविधानमा धर्मनिरपेक्षता हट्नुपर्छ – शशाङ्क काेइराला

१२ साउन, पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् डा शशाङ्क कोइरालाले नयाँ बन्ने संविधानमा धर्मनिरपेक्षताको शब्द हट्नुपर्ने बताएका ...

‘लोकमान कार्कीको गेटमा ममाथि यसरी भयो हातपात’

सोमबार दिउँसो पौन दुई बजे नक्सालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गेट अगाडीको सडक एकाएक जाम भयो । सडकमा दर्जनौँ सवारी साधन रोकिए । जामका कारण य...

जब कलामले राष्ट्रपतिको कुर्सीमा बस्न अस्विकार गरे...

नयाँ दिल्ली । एकपटक एक समारोहको क्रममा भारतीय पूर्व राट्रपति स्वर्गीय एपीजे अब्दुल कलामले उनका लागि निर्धारण गरेको कुर्सी अरुभन्दा ठूलो भएको भन्दै त्य...