Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

संविधानमा धर्मनिरपेक्षता हट्नुपर्छ – शशाङ्क काेइराला

\"sashank१२ साउन, पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् डा शशाङ्क कोइरालाले नयाँ बन्ने संविधानमा धर्मनिरपेक्षताको शब्द हट्नुपर्ने बताएका छन् ।
नेपाली काँग्रेस पोखरा नगर समितिले नेपाली काँग्रेसका योद्धाहरुको सम्मान र १३औँ महाधिवेशनको सन्दर्भमा प्रकाशित सङ्कल्प पत्रिकाको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा धर्मनिरपेक्षतालाई हटाएर धार्मिक स्वतन्त्रता राखिनुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेसको झन्डामा रहेका चार तारामध्ये एउटा तारा धार्मिक स्वतन्त्रता भएको उल्लेख गर्दै काँग्रेस नेता डा कोइरालाले धर्म र राष्ट्रियतालाई कहिल्यै पनि राजनीति गरिन नहुने बताए ।

नेपाली काँग्रेसलाई सधैँ उँचो राख्ने एउटै उद्देश्य रहेको धारणा राख्दै उनले पार्टीमा गुट उपगुट भएकोमा भने चिन्ता व्यक्त गरे ।

सोही कार्यक्रममा उनले पोखरा उपमहानगरपालिकाको वडा नं १९ देखि २८ वडाका ज्येष्ठ पार्टी कार्यकर्ताहरुलाई दोसल्ला ओढाई सम्मान गरे । उक्त अवसरमा नेपाल प्रेस युनियनद्वारा स्थापित पत्रकार कल्याणकारी कोषमा माया बराल र चिनु रानाभाटले जनही रु २५, ५५५ सहयोग गरेका थिए । पार्टीको नगरसमितिका अध्यक्ष विष्णुहरि बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सभासद् विन्दा राना, महासमितिका सदस्य सोभियतबहादुर अधिकारीलगायतका वक्ताले मन्तव्य व्यक्त गरेका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending