Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

‘फ्रेन्डसिप डे’ को मौकामा प्यानासोनिकले भित्र्यायो सस्ता ‘लभ फोन’

\"friendshipकाठमाडौं । प्यानासोनिकले ‘फ्रेन्डसिप डे’ को मौका छोपेर युवाहरुको लागि सस्तो ड्यूल सिम थ्रीजी स्मार्टफोन लञ्च गरेको छ । कम्पनीले यसलाई प्यानासोनिक लभ टी१० को नामले भित्र्याएको छ । विभिन्न सुविधा रहेको यो फोनलाई कम्पनीले ५ हजार ९ सय रुपैयाँ मूल्य तोकेको छ । \"panasonic-love-t10-photo1-55b71371376b0_l-750\"कम मूल्यमा राम्रा सुविधा भएको फोनः यो फोनको मूल्य प्रतिस्पर्धात्मक हुनुका साथै यसमा धेरै सुविधा पनि दिइएको छ । यसमा ३.५ इन्चको एलइडी डिस्प्ले स्क्रिन दिइएको छ । राम्रो प्रदर्शनका लागि १ गिगाहर्ज ड्युलकोर प्रोसेसरका साथै ५१२ एमबी र्याम र ४ जीबी इन्टरनल मेमोरी दिइएको छ । यो फोनमा ३२ जीबी सम्मको माइक्रोएसडी कार्ड राख्न सकिन्छ । यसका साथै यसमा २ एमपी अटो फोकस ब्याक क्यामरा राखिएको छ भने ०.३ एमपी फ्रन्ट क्यामरा दिइएको छ । यसमा १४०० एमएएच ब्याट्रि राखिएको छ । \"panasonic-love-t10-photo2-55b713a0e4c17_l-750\"२१ भाषामा गर्दछ कामः प्यानासोनिक लभ टी१० फोन युजरइन्टरफेजको हिसाबले पनि निकै राम्रो छ । यसले अंग्रेजीका साथै नेपाली भाषामा काम गर्दछ । यसका साथै गुजराती, पंजाबी, मलयालम, तमिल, तेलूगू, कन्नड़, उडिया, बंगाली, अमसी, मराठी, नेपाली, बोडो, डोगरी, कोंकणी, ऊर्दू, मैथिली, मणीपुरी, संस्कृत, सिंधी तथा संथाली जस्ता विभिन्न भाषामा काम गर्ने क्षमता राख्दछ । यसका साथै यसको कनेक्टिभीटीमा थ्रीजीका साथै जीपीआरएस, इडीजीई, जीपीएस/एजीपीएस, वाइफाइ, वाइफाई डाइरेक्ट, माइक्रोयुएसबी २.० तथा ब्लूटूथ ४.० जस्ता अप्सन दिइएको छ । \"panasonic-love-t10-photo3-55b713d2d0893_l-750\"फ्रेन्डशिप डे मा शानदार गिफ्टः प्यानासोनिकले यो स्मार्टफोन फ्रेन्डशिप डे को मौकामा भित्र्याएको छ । यस्तो अवस्थामा कम मूल्य, राम्रा सुविधा र शानदार प्रशर्दनको यो फोन एक आकर्षक फ्रेन्डसिप डे गिफ्टको रुपमा दिइन सकिन्छ । \"panasonic-love-t10-photo4-55b7146c0df93_l-750\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: