Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

डा. कलामको यी दर्जन सिद्धान्त तपाईंको जीवनमा छुट्याेकी ?

\"19TH_KALAM_897430f\"१२ साउन, काठमाडौं । मिसाइल म्यानको नामले सपरिचीत भारतका ११ औं राष्ट्रपति एपीजे अब्दुल कलामको सोमबार भएको निधनले भारतमा ठूलो शोक छ । भारतका निकै सफल राष्ट्रपति कलामले आफ्नो सफलताको श्रेय आफ्नो आमालाई दिने गर्थे । मानव जीवनका निकै उत्प्रेरणारत सिद्धान्तका आविस्कारक उनले यस्ता सिद्धान्तहरु आविस्कार गरेका थिए जसले तपाईंको जीवनलाई प्रत्यक्ष प्रभाव पार्छ । यस्ता छन् उनका सिद्धान्त १.जुन मानिस जेम्मेवार, सरल, र मेहनति हुन्छ उसलाई ईश्वरद्धारा विशेष सम्मान मिल्छ । किनकी त्यस्ता मानिस यस धर्तिमा इश्वरका श्रेष्ठ रचना हुन् । २. कसैको जीवन उज्यालिदेउ । ३. अरुको आशिर्वाद प्राप्त गर्नुहोस्, माता–पिताको सेवा गर्नुहोस्, ठूला र शिक्षकको आदर गर्नुहोस् । आफ्नो देशसँग प्रेम गर्नुहोस् । यीनको विना जीवन अर्थहिन हुन्छ । ४. दिनु सबैभन्दा उच्च एबं श्रेष्ठ गुण हो, यसलाई पूर्णता दिनको लागि यसका लागि क्षमा पनि हुनुपर्छ । ५. कमसेकम दुई गरिव बच्चाको आत्मनिर्भर बनाउनको लागि उनको शिक्षाको लागि मद्दत गर्नुहोस् । ६. सरलता र परिश्रमको मार्ग अपनाउनुहोस् जो सफलताको एकमात्रै बाटो हो । ७. प्रकृतिसँग सिक्नुहोस् जहाँ सबै कुरा लुकेको हुन्छ । ८. अनुहारमा सधै मुस्कुराहट जरुर हुन्छ । यसलाई सुरक्षित राख्नको लागि आफ्नो आत्मलाई सकारात्मक गुणको वस्त्रले ढाक्नुहोस् । ९. समय, धैर्य र प्रकृतिमा सबै प्रकारको अप्ठेरोलाई टाढा राख्ने र सबै प्रकारको घाउहरुलाई निको पार्ने उत्कृष्ट चिकित्सा विज्ञान हुन्छ । १०. आफ्नो जीवनमा उच्चतम एवं श्रेष्ठ लक्ष राख्नुहोस् र त्यसलाई प्राप्त गर्नुहोस् । १२. प्रत्येक क्षण रचनात्मकको क्षण हो, यसलाई व्यर्थ नपार्नुहोस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: