Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank
Khabardabali

मोडल हन्ट नेपालमा प्रतियोगीहरुको ओइरो

९ असार, काठमाडौं । गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले अडिसन सरेको सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१५’ को अडिसन सुरु हुने भएको छ । नेक्स्ट...

शौचालय भित्रै युवतीको जलेर मृत्यु

९ असार, रौतहट । मुडवालवा २ बस्ने बिनोद साह जैसवालको १९ वर्षीया छोरी अन्जली कुमारी जैसवालको बुधबार जलेर मृत्यु भएको छ । अन्जलीले घरको शौचालयमा भित्र...

सुन्धारामा झडप, विप्लव माओवादीका ३० कार्यकर्ता पक्राउ

९ असार काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीका ३० जना भन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । चीन र भारतबीच भएको लिपुलेक सम्झौताको वि...

श्रीमतीले धकेल्दा श्रीमान् ठहरै

९ असार, भीमदत्तनगर । श्रीमतीले मादकपदार्थ सेवन गरी घरमा आएका श्रीमानलाई आँगनमा धकेल्दा डोटीमा एकको मृत्यु भएको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार...

नेपाली कांग्रेसले रसुवामा बाँड्यो ६० बण्डल जस्तापाता

९ असार, रसुवा । भूकम्पले क्षति पु¥याएका रसुवाका विद्यालयहरूको पुनःनिर्माणमा सहज पार्न नेपाली कांग्रेसले जस्तापाता वितरण गरेको छ । नेपाली कांग्रेस र...

आकाश गड्गडाउन थालेपछि उठिवास हुन्छ सेतीकिनारका बासिन्दाको

९ असार, तनहुँ । सेती नदीको कटानले बर्सेनि तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्र अन्तर्गत वडा नं ३ र १३ स्थित सेतीनदी किनारमा बसोबास गर्ने बासिन्दा आक...

विद्यार्थीहरुले डिनको कुर्सी झुण्डाए

९ असार, कास्की । अनेरास्ववियुले पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन डा. गोविन्द प्रसाद लामिछानेको कुर्सी झुण्डाइदिएका छन् । विश्वविद्य...

भट्टराईको ‘नव निर्माण सोच’बारे के भन्छन् विज्ञहरु ?

मंगलबार एकिकृत नेकपा माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानिमा एक कार्यक्रमको आयोजना गरी ‘नवनिर्माणको सोंच’ शीर्षकमा प्रस...

पूर्वमा एसएलसीको नतिजा उकालो लाग्दै

९ असार, धनकुटा । यस वर्ष पूर्वाञ्चलका १६ वटै जिल्लाको एसएलसी परीक्षाको नतिजा उकालो लागेको छ । यो वर्ष पूर्वक्षेत्रमा ३८ दशमलव २८ प्रतिशत विद्यार्थी उत...

खोटाङको खानीडाँडा विमानस्थलमा कालोपत्रेको काम सम्पन्न

९ असार, खोटाङ । खोटाङको सदरमुकाम दिक्तेल नजिक रहेको मनमायाँ राई खानीडाँडा विमानस्थल कालोपत्रेको काम सम्पन्न भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणक...