Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank
Khabardabali

भूकम्पका कारण पर्यटन व्यवसाय प्रभावित

चितवन, भूकम्पका कारण यहाँको पर्यटन क्षेत्र नराम्रो गरी प्रभावित बनेको छ । बेमौसम सुरु हुनुअघिको निकै राम्रो समय मानिने यतिबेला पर्यटकीय क्षेत्र सौर...

विद्युत् सेवा अवरुद्ध

कञ्चनपुर, गतसाताको आँधीहुरीका कारण अवरुद्ध भएको विद्युत् सेवा अझै सञ्चालन भएको छैन । विद्युत् अभावले यहाँको जनजीवन कष्टकर बनेको छ । महेन्द्रनगर बजा...

नेपालीको पीडामा नर्वेलीको मलहम

काठमाडौँ, भूकम्पप्रभावित काभ्रेपलाञ्चोकका विभिन्न क्षेत्रमा बसोबास गरेका एकल महिला तथा अन्य प्रभावित परिवारलाई नर्वेली राजदूतावासले खाद्यान्न र लत्त...

उत्तरी गोरखा–तिब्बती नाका खुलाउने प्रयास

गोरखाबजार, उत्तरी गोरखाका भूकम्पपीडितलाई भोकमरीबाट जोगाउन तिब्बतको नाका खुलाउने प्रयास सुरु गरिएको छ । छेकम्पार र सामागाउँ गाविसस्थित दुई नाका खुला...

हराइरहेका रोल्पाली खोज्न एमाओवादी नेता वर्षमान पून रसुवा जाने

काठमाडौं, रसुवाको गोगनेभिरको पहिरोमा हराइरहेका रोल्पालीको उद्धारका लागि एकिकृत नेकपा माओवादीका युवा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन आफै जाने भएक...

रसुवागढी भन्सार कार्यालय गोदाममा आगलागी

धुन्चे, रसुवागढी भन्सार कार्यालयको गोदाममा आइतबार बिहान आगलागी हुँदा करोडौँ धनमाल क्षति भएको छ । स्थानीय व्यवसायी वृद्धिम निवासी नुर्पु तमाङका अनुस...

राहत सामग्री वितरणमा दोहोरोपन

बनेपा,काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पपीडितलाई वितरण हुने त्रिपालको अभाव भइरहेका बेला राहत सामग्री वितरणमा दोहोरोपना देखिएको छ । केही सङ्घसंस्थाले जि...

बार्सिलोना उपाधि नजिक, रोनाल्डो पेनाल्टीमा चुकेपछि उपाधि सम्भावना सकियो

काठमाडौं । मेसि उत्प्ररित खेलमा बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–० ले पर...

भूकम्पपीडित अर्धनग्न बालबालिकासँग भारतीयले यसरी खिचे सेल्फी

जुरे (सिन्धुपाल्चोेक) गत साउनमा भीषण पहिरो जाँदा उठिबास भएका जुरेका सयौं पीडित विनाशकारी भूकम्पका कारण झन् अलपत्र परेका छन्। एक सय ५० भन्दा बढीको ज्या...

सहमतीय सरकार तत्काल !

काठमाडौं, प्रमुख दलका शीर्ष नेताले राष्ट्रिय सहमतीय सरकार गठनको पहल थालेका छन्। व्यवस्थापिका संसदको बैठकमा आ–आफ्नो धारणा राख्दै उनीहरूले विपदको सामना ...