Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat
डबली विशेष

सेतो गुम्बाबाट भूकम्पपीडितलाई एक करोडको राहत

काठमाडौँ, नागार्जुन नगरपालिकास्थित सेतोगुम्बाले देशका विभिन्न स्थानमा भूकम्पपीडितलाई करिब रु एक करोडको राहत वितरण गरेको छ । रसुवाका हाकु, गतलाङ, थु...

माननीयज्यू ! जनताको पाल खोस्न लाज लाग्दैन ?

काठमाडौं, जनता सरकारको लागि हो, तर सरकार जनताको लागि हुँदै होइन । बुधबार संविधानसभाको दृष्यले यस्तै यस्तै बताउँछ । विनासकारी भूकम्पबाट आहत बनेका जनताल...

पर्याप्त मात्रामा रासायनिक मल मौज्दात छ–कृषिमन्त्री

काठमाडौं, कृषि विकास मन्त्रालयले भूकम्प प्रभावित जिल्लामा पुग्दो मात्रामा रासायनिक मल मौज्दात रहेको जनाएको छ । खेतीपातीको मौसम भएकाले रासायनिक मलको अभ...

जमिन फाटेपछि स्थानान्तरणको खोजीमा सहलकोटवासी

पाल्पा, हालैको विनाशकारी भूकम्पले पूर्ण रुपले क्षति भएको सहलकोट गाविसको सुकेकोटको सिङ्गो बस्ती नै स्थानान्तरण गर्नुपर्ने देखिएको छ । लगातार भूकम्पक...

जोखिम देखिएपछि बारपाकका जनतालाई अन्यत्र सारिनुपर्ने

बारपाक, वैशाख १२ गते बारपाक केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पले यहाँका प्रायः सम्पूर्ण घर ध्वस्त भएपछि  बारपाक–२ को मान्द्रेका जनतालाई अन्यत्र...

भूकम्पबाट होटलहरु ध्वस्त भएपछि नगरकोट सुनसान

भक्तपुर, हरेक वर्ष अहिलेको समयमा पर्यटकको आगमनले खचाखच हुने नगरकोट अहिले पर्यटकबिना सुनसान छ । सधैँ पर्यटकको चहलपहल रहने नगरकोटमा विनाशकारी भूकम्पल...

पछिल्लो भूकम्प जाँदा संसद बैठकै छाडेर यसरी भागे सभासद (भिडियोसहित)

काठमाडौं, भूकम्पका बेला नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अवस्थित संसद् बैठक कक्षभित्र गरमागरम बहस–छलफल गरिरहेका सभासदहरुको भागाभाग...

कसाे गर्दैछन् र के भन्दैछन् उजाड गाउँवस्तीका नागरिक ?

‘के गर्नु बाबु ! पुर्ख्यौली थलो छाड्न त मन थिएन; विनाशकारी महाभूकम्पले हाम्रो पूरै वस्तीकै उठिबास गराइदियो । त्यहाँबाट नहिँडेर सुखै पाइएन नि’, पुर्ख्य...

यसरी बच्न सकिन्छ विपत्तिबाट

विपत व्यवस्थापनविद् रतिन्द्र खत्री– नेपालका नीति निर्माता, व्यवस्थापन तथा कार्यन्वयन निकायमा क्षमता विकास नहुनुलाई विनाशको कारक मान्छन् । ‘विपत व्य...

यस्तो रहेछ ९१ वर्षे वृद्धको भूकम्प अनुभव

मदानपुर– ४, बासुकी, नुवाकोटमा भेटिए एक ९१ वर्षे वृद्ध बा । आफूलाई वैशाख १२ को विनाशकारी भूकम्पबाट बच्न सफल एक ‘भाग्यमानी’ व्यक्ति ठान्छन् उनी । पुख्र्...