Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue
पत्रपत्रिका

अत्याआवश्यकीय उपभोग्य वस्तुको आपूर्ति र बिक्रीवितरण नरोक्ने

काठमाडौं । सरकारले मङ्गलबार बिहानैदेखि लागू गरेको ‘लकडाउन’मा खाद्यान्न, औषधि तथा इन्धनलगायतका अति आवश्यकीय वस्तुको आपूर्ति र विक्री वितरण नरोक्ने भने...

‘लक डाउन’मा सर्वसाधारणको समर्थन, उपत्यकामा ट्राफिकको शून्य कारबाही

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को थप संक्रमण रोक्न सरकारले घोषणा गरेको साताव्यापी ‘लक डाउन’को पहिलो दिन सर्वस...

कोरोना संक्रमणबाट पाकिस्तानमा चिकित्सकको मृत्यु

एजेन्सी । विश्वभर व्यापकरुपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणका कारण पाकिस्तानमा एक चिकित्सक मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्य...

नेपाल–भारतको सीमा बन्दले पनि आउजाउ रोकिएन

काठमाडौं । सरकारले सात दिनका लागि नेपाल–भारत सीमा नाका बन्द गर्ने घोषणा गरे पनि पूर्वी नाकामा नाकाबाट आउजाउ रोकिएको छैन । आजको कान्तिपुर दैनिकमा ख...

गरिखाने मजदुरमा बढ्दै कोरोनाको चासो

काठमाडौं । पैदल यात्रुको पातलो आवागमन रहेको तीनकुनेस्थित सडकपेटीमा दुर्गाबहादुर खड्का हरियो मकै पोल्दै थिए । कपडाको कालो मास्क लगाएर आगो फुकिरहेका खड...

कोरोना रोकथाम कोषमा धमाधम सहयोग

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले ५० करोडको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष स्थापना गरेसँगै विभिन्न क्षेत्रबाट रकम जम्मा ...

काठमाडौं भित्रिने र बाहिरिने मुख्य नाका बन्द

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन काठमाडौं उपत्यका भित्रिने र बाहिरिने मुख्य नाका बन्द गरिएको छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन जिल्ला र स...

हलिउडका यी १० सेलिब्रिटीलाई कोरोना संक्रमण

काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले अहिले संसार आतंकित भइरहेको छ । सर्वसाधारणका अलावा सेलिब्रिटी पनि यसको चपेटामा परेका छन् । संक्रमित...

चार महिनासम्म घरभाडा मिनाहा गर्न माग

काठमाडौं । भाडावाला सरोकार समाज नेपालले कोरोना भाइरस (कोभिड–१९)को प्रभाव मध्यनजर गर्दै तीन वा चार महिनासम्म घरभाडा मिनाहा गर्न माग गरेको छ । आजको ...

विदेशमा रहेका नेपालीको निगरानी गर्न दूतावासलाई निर्देशन

काठमाडौं । विदेशका नेपालीमा कोभिड-१९ संक्रमण देखिन थालेपछि सरकारले नेपाली दूतावासलाई उनीहरूको उपचारमा ध्यान दिन निर्देशन दिएको छ। त्यहाँको सरकारसँग स...