Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank
समाचार संक्षेप

चारयुवाको कुटपिटबाट एकको मुत्यु

दाङ । कुटपिटबाट घाइते एक व्यक्तिको पाँच दिनपछि उपचारका क्रममा मृत्यु भएको छ । श्रीगाउँ–४ थपगाउँ निवासी ४१ वर्षीय ध्वजबहादुर केसीको स्थानीय युवाको क...

काँग्रेसपार्टी कार्यालयमा गरिएको धर्ना स्थगित

धनगढी। पार्टीको क्रियाशील सदस्यता विवादलाई लिएर काँग्रेस पार्टी कार्यालय कैलालीमा चार दिनदेखि जारी धर्ना आज बिहान स्थगन गरिएको छ । पार्टीको केन्द्र...

व्यवस्थापन अभावमा सामुदायिक सूचना केन्द्र प्रयोगविहीन

बागलुङ । धम्जा–३ स्थित सामुदायिक सूचना केन्द्र प्रयोगविहीन अवस्थामा छ । पर्याप्त उपकरण र प्रविधियुक्त रहेर पनि व्यवस्थापन र जनशक्ति अभावमा केन्द्र ...

म्यादीमा ट्रक तथा ट्रिपर माथि आगजनी

म्याग्दी । बेनी नगरपालिका–११ चुत्रेनी बगुवाखोलास्थित सोही ठाउँ बस्ने नारायण जि.सी.को जि.सी. क्रसर उद्योगको कम्पाउण्डमा पार्किङ गरी राखेका ट्रकहरुमा अप...

सुरु भयो“स्कुल–स्कुलमा” अभियान

प्यूठान । लागुपदार्थको सेवनसँगै महिला तथा बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसाबारे बालबालिकालाई जानकारी दिन भन्दै प्रहरीले विद्यालय केन्द्रित अभिय...

२५० घरपरिवार सात महिनादेखि अन्धकारमा बस्न बाध्य

खोटाङ। जिल्लाको दक्षिणी गाविस बोपुङवासी सात महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । गत असारमा गएको पहिरोले क्षति पु¥याएको लघुजलविद्युत् योजना आर्थ...

खुला दिसामुक्त घोषणाको ३२औँ स्थानमा स्याङ्जा

स्याङ्जा । उद्योग मन्त्री सोमप्रसाद पाण्डेले आज स्याङ्जालाई नेपालको ३२औँ खुला दिसामुक्त जिल्ला घोषणा गे छ गरेका छन् । स्याङ्जा सदरमुकाममा आयोजित खु...

गाविस स्तरीय सरोकारवालाहरुलाई अभिमुखिकरण कार्यक्रम

घनश्याम पौडेल अर्घाखाँची । नेपाल सरकार सघींय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगत स्थानीय शासन तथा उत्तरदायी संयन्त्रको सचिवालयद्धारा संचालित ...

गाविस स्तरीय सरोकारवालाहरुलाई अभिमुखिकरण सम्पन्न

घनश्याम पौडेल, अर्घाखाँची ।   स्थानीय निकायमा संचालन हुने हरेक कार्यक्रम तथा योजनाहरु लक्षित वर्गको सहभागितामा सम्पन्न हुने एक कार्यक्रमका सहभागिहर...

राज्यको सबै तह र निकायमा समानुपातिक प्रतिनिधित्वको माग

काठमाडौँ । आज राजधानीमा पत्रकार सम्मलेन मार्फत संयुक्त खस क्षत्री नेपालले राज्यका सबै तह र निकायमा पूर्ण समावेशी र पूर्व समानुपातिक प्रतिनिधित्वको व्य...