Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

गुल्मी ठूलो लुम्पेकमा मगर आदिकविलाई सम्मान

\"magr\"गुल्मी । गुल्मी जिल्लाको सघन मगर बस्ती ठूलो लुम्पेकमा मगर सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । ३४ औं मगर एकता दिवसको अवसरमा फागुन १५ गते उक्त महोत्सव सम्पन्न भएको हो । महोत्सवको अवसरमा मगर आदिकवि जीतबहादुर सिञ्जाली मगरलाई सम्मान गरिएको छ । गुल्मी क्षेत्र नं. १ का सांसद सिर्जना तरामु केसीले मगर आदिकवि सिञ्जाली मगरलाई सम्मान पत्र प्रदान गर्दै आदिबासी जनजातिहरुको मुद्धाहरुलाई संबिधान संशोधनमार्फत सम्बोधन गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो । लोपोन्मुख मगर भाषा, कला र संस्कृतिको संरक्षण, जगेर्ना, नयाँ पुस्तामा हस्तान्तरण एवं विश्वव्यापी प्रचार प्रसार गर्दै मगर सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको महोत्सवमा ठूलो लुम्पेकमा प्रचलित ठूलो नाच सोरठी, कौडा, सालैजो, यानीमाया, नानुलै, सुनिमाया, वारुलै, सुपोनाच लगायतका मौलिक गीत र नाचहरु प्रदर्शन गरिएको थियो । मगर आदिकवि जीतबहादुर सिञ्जाली मगरले बि.सं. १९८८ जेठ १८ गते ठूलो लुम्पेकमा जन्मिएर २०१२ सालदेखि मगर भाषामा कविता लेख्न थाल्नुभएका सिञ्जाली मगरले २०१७ सालमा मगर समुदायमा पहिलो पटक मगर भाषाक सुरुवौं किताब र २०१९ सालमा मगराती भाषाङ ल्हिङ टुक्कावौं किताब लेखेका थिएन । उक्त कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी जिल्ला सहसंयोजक टिका राना मगर, एकीकृत नेकपा माओवादीका यमबहादुर तरामु मगर, राष्ट्रिय जनमोर्चाका नेत्र राना मगर राष्ट्रिय जनमुक्ति पार्टीका नेत्र फौंजा मगर, नेपाल मगर बिधार्थी संघ लुम्बिनीमा पूर्व सदस्य रुकबहादुर राना मगर, श्री धर्मपूर उच्च मा.वि.का प्राचार्य श्री बलबहादुर राहादी मगर लगायत सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु समाजसेवीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमपूर्व मगर सांस्कृतिक झाँकीहरु सहितको ¥याली निकालिएको थियो भने अध्यक्षता जीतु तरामु मगरले गर्नुभएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies