Ntc summer Offer
Khabar Dabali ६ कार्तिक २०८१ मंगलवार | 22nd October, 2024 Tue
Investment bank

पर्वतका मेरुदण्ड पिडित प्रेमलाई कुवेतमा रहेका नेपालीकोे सहयोग

\"hastantaradकाठमाडौं । पर्वत जिल्लाको बाच्छा गाविस ७ मा स्थाई घर भई हाल कपिलबस्तु नगरपालिका ४ मा बस्ने प्रेम क्षेत्रीलाइ पर्वत बाच्छाबाट कुबेतमा रहेका मिरा बि. पौडेल र सुमन बि. पौडेलद्धारा संकलन गरी ल्याइएको रकम हस्तान्तरण गरिएको छ । बुधबार एक कार्यक्रमका बिच सहयोग रकम हस्तान्तरण गरिएको हो । १५ महिना देखि मेरुदण्डको पिडित भएर रहेका प्रेम क्षेत्रीलाई उनको बैनी तुलसी क्षेत्री मार्फत आज कुश्मा बजारमा कुवेतबाट ल्याएको ३० हजार रकम पर्वत बाच्छाका सुमन बि. पौडेलद्धारा हस्ताण्तरण गरिएको हो । उनले रकम हस्ताण्तरण गर्दै भने हामी एउटै ठाउँका हरेक कुरामा काम लाग्नेहरुले प्रम जस्ता मेरुदण्डको पिडित भएर झण्डै १५ महिना देखि ओछ्यानमा रहेको भन्ने थाहा पाए लगतै म र मेरो दिदि मिरा बि. पौडेलले कुबेतका सडकमा सहयोगको आब्हान गर्यौ धेरै मानिसहरुले हार्दिकता देखाए त्यसमा हामी आफैले केहि रकम थप गरि आज हस्ताण्तरण गर्न पाउँदा निकै खुसी लागेको बताए । उनले भने हामीले कुवेतमा रकम संकलनको लागि अझै पहल गरिरहेको बताउँदै स्वदेश तथा बिदेशमा रहेका आम नेपाली दाजुभाई दिदिबहिनीहरुलाई यस्तो अबस्थामा जतिसक्दो सहयोग गरिदिन आग्रह गरे । देशमा केहि गर्न चाहाने युवाहरु यस्तो अबश्थामा हुदाँ राज्यले केहि गर्न नसकिरहेको बेला मेरोदाईलाई सम्झीएर यसरी सहयोग गरिदिएको भन्दै पिडितको बहिनी तुलसी क्षेत्रीले धन्यवाद ज्ञापन गरिन । उनले भनिन् हाम्रो दाई जस्ता देशको लागि केहि गर्नसक्ने युवाहरु आज ओछ्यानमा हुदाँ राज्यको तर्फबाट केहि सहयोग नपाएको गुनासो समेत गरिन् । उनले भनिन् सरकारले अहिलेसम्म अपाङ्ग कार्ड त बनाइदिएको छैन अरु के सहयोग गर्ला र ? बरु बाहिर भएका अन्य अरुले सहयोग गर्नुभएको छ । तर सरकारले केहि नगरेको गुनासो गरिन । उनले भनिन् ।\"pidit-750\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy