Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank
समाचार संक्षेप

नक्कली परीक्षार्थी पक्राउ

बझाङ, अर्काको नाममा परीक्षा दिने पिपलकोट–५ बस्ने २३ बर्षीय हिक्मत लुहारलाई प्रहरीले पक्राउ गरेको छ । सुनकुडा उच्च माध्यामिक बिद्यालय परीक्षा केन्द्...

दुर्लभ सारस पाँच वर्षपछि देखियो

बर्दिया, चरा संरक्षण अभियानमा लागेका संरक्षणकर्मीसहितको टोलीले बर्दियाका बढैया तालमा दुर्लभ चरा सारस फेला पारेका छन् । विश्व वातावरण दिवसको अवसर पा...

हात खुट्टा, मुखमा प्लाष्टिक बाँधिएको अवस्थामा मृत फेला

काठमाडौँ, पर्सा बीरगंज उपमहानगरपालिका–२ छप्कैया चोकस्थित नालामा हाल नाम, थर, वतन खुल्न नसकेका अन्दाजी ४० बर्षीय पुरुष शुक्रबार साइकलसहित मृत अवस्थामा ...

हराइरहेका चेपाङ मकैबारीमा मृत फेला

चितवन, चार दिनदेखि हराइरहेका चितवनको विकट सिद्धि गाविसका एक चेपाङ मृत फेला परेका छन् । सिद्धी गाविस–२ का गोपीलाल चेपाङ आज मकैबारीमा मृत फेला परेको ...

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

भीमदत्तनगर, महाकाली यातायात बसको ठक्करबाट कञ्चनपुरको देखतभुली गाविसका एक युवकको मृत्यु भएको छ । बिहीबार बेलुकी भीमदत्तनगरबाट धनगढीतर्फ गइरहेको म १ ...

मनसुन दुई दिनभित्र सुरु

काठमाडौँ, मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन दुई दिनभित्र सुरु हुने जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार बङ्गालको खाडीबाट म्या...

कर्मचारी यार्सा टिप्न गएपछि सेवाग्राही मर्कामा

जाजरकोट, कर्मचारी यार्सागुम्बा टिप्न गएपछि डोल्पाका सरकारी कार्यालयको काम कारबाही प्रभावित भएको छ । जिल्ला विकास समितिका प्राविधिक, गाविस सचिव यार्...

इनारमा डुबेर महिलाको मृत्यु

गौशाला, इनारमा डुबेर गएराति महोत्तरीको भरतपुर गाविसमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर गाविस–४ बस्ने लखन साहकी ४५ वर्षीया पत्नी उर्म...

चट्याङ लागेर चेपाङको मृत्यु

चितवन, चितवनको विकट सिद्धी गाविसमा चट्याङ लागेर एक चेपाङको मृत्यु भएको छ । सिद्धी गाविसको वडा नम्बर २ बस्ने स्थानीय ४५ वर्षीय लोकबहादुर चेपाङको चट्...

विद्यार्थी एक्कासी बेहोस हुन थालेपछि विद्यालय बन्द

पर्वत, विद्यालयमा अध्ययन गर्न आएका विद्यार्थी बेहोस हुन थालेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ । पर्वत जिल्लाको लुंखुदेउराली गाविसमा रहेका महेन्द...